कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

आर्थिक संकटकाे ‘साईड इफेक्ट’,बैकिङ्ग कसुर मुद्दाको चाङ

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २०, शनिबार ०८:१४
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – बाँकेका आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी यही कसुरमा आर्थिक वर्ष २०७८/७९ जम्मा ७५ वटा उजुरी परे । आर्थिक वर्ष ०७७/७८ मा जम्मा १४ वटा उजुरी परेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा ठगी सम्बन्धी ३८ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/७९ मा यस्ता उजुरी २४ वटा र २०७७/०७८ मा जम्मा १६ वटा उजुरी परेका थिए ।

डिएसपी डाँगीका अनुसार समग्रमा आर्थिक वर्ष २०७९/८० मा आर्थिक अपराध सम्बन्धी ३८ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७९/८० मा ठगी सम्बन्धी ३ सय ५१ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/७९ मा यस्ता उजुरी १ सय १० वटा र २०७७/०७८ मा जम्मा ३८ वटा उजुरी परेका थिए ।

डिएसपी डाँगीले लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधानको उपाय नदेखेपछि पीडित उजुरी बोकेर आउने गरेको बताए । त्यसरी आउने पीडितले उठाएका बिषयप्रति अत्यन्त संवेदनशिल र गम्भीर भएर अनुुन्धान गरिरहेको डाँगी बताउँछन् ।

आर्थिक संकटका कारण ‘लेनादेना’ नमिलेका कयौं घटना त अझ प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैं घर–घरमा फैलिसकेको मान्न सकिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसी डाँगी भन्छन्,–‘हाम्रो काम त उजुरीका सम्बन्धमा अनुसन्धान गर्ने हो । तर आर्थिक अपराधका मुद्दाका चाप जसरी बढिरहेका छन् त्यसको कारण खोजि जोकोहीले गर्न भने सक्छन् ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली आर्थिक संकटले आर्थिक अपराध बढाएको बताउँछन् । तर आर्थिक अपराध बढ्नुको कारण आर्थिक संकट मात्रै हो की होइन भनेर अनुसन्धान गर्नुपर्ने बताउँछन् ।

ओली भन्छन्,–‘आर्थिक गतिबिधिमा जसरी समस्या पैदा भयो त्यसले सर्बसाधारणदेखि ठूलाठूला व्यापारीसम्मलाई हायलकायल बनाएको छ । कयौं घटनाहरु प्रहरीसम्म नपुगेका पनि होलान् । आर्थिक संकटले समस्या निम्त्याएको छ तर सबै समस्याको कारण आर्थिक संकट मात्रै होकी होइन गम्भीरतापूर्वक हेर्नुपर्छ ।’ आर्थिक संकटले निम्त्याएका ‘साईड इफेक्ट’ रोक्न सरकारले स्पष्ट नीति ल्याउनुपर्ने ओलीको सुझाव छ ।

Previous Post

बेरुजु असुलीमा आचार्यको कडा निर्देशन, ३ सय १४ जनाकाे घरमा पुग्याे पत्र

Next Post

सांग्रिला डेभलपमेन्ट बैंक नाफामा

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २०, शनिबार ०८:१४
21
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २०, शनिबार ०८:१४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २०, शनिबार ०८:१४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २०, शनिबार ०८:१४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २०, शनिबार ०८:१४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २०, शनिबार ०८:१४
19
Next Post

सांग्रिला डेभलपमेन्ट बैंक नाफामा

हुम्लाकाे विकासमा पत्रकारिताकाे भुमिकाकाे चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २०, शनिबार ०८:१४
21

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २०, शनिबार ०८:१४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २०, शनिबार ०८:१४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २०, शनिबार ०८:१४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.