कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

चिरञ्जीवी ओली अर्थात् व्यवसायीका ‘हक्की’ नेता

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २०, शनिबार ०१:१५
0
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – अब्दुल वाहिद मन्सुरी नेतृत्वको नेपालगन्ज उद्योग वाणिज्य संघले काेभिड-१९,आर्थिक संकट जस्ता विषम परिस्थितिकाे सामना गर्याे । बिषम् परिस्थितिकाे सामना गर्दै उद्योगी व्यवसायीकाे हितमा अधिकतम भन्दा अधिकतम काम गरेर देखाएको कार्यसमितिको महासचिव हुन चिरञ्जीवी ओली ।

ओलीले तीन बर्षको कार्यकालमा महासचिवकाे भुमिका जसरी निर्बाह गरे त्यसबाट उनी ‘हक्की’ नेताकारुपमा व्यवसायी माझ परिचित भएका छन् । व्यवसायीका मुद्दाका पक्षमा जाेडदार र शसक्तरुपमा उनले आवाज उठाएका छन्। मुद्दामा प्रष्टसंग बाेल्ने ओली संघर्षबाट खारिएका इमान भएका व्यवसायीक नेता हुन ।
असल शासनको अभियानता, पत्रकारिता हुँदै नेपालगन्जका व्यापार व्यवसायमा सफल भएका युवा व्यवसायी हुन, ओली । असल शासनको अभियानताका रुपमा कुनै बेला उनी बाँकेका गाउँ–गाउँमा पुगेर सुशासनका लागि जनता जगाउँथे । बाँकेको असल शासनको सुरुवाती चरणका थोरै मात्र अभियानतामा उनी पनि पर्छन् ।

असल शासनको अभियानताका रुपमा काम गदै गर्दा ओलीले ६० सालपछि रेडियो भेरी आवाजबाठ सक्रिय पत्रकारिता सुरु गरे । असल शासन अभियानमा लाग्दा लाग्दै अब पत्रकारिताका माध्यमबाट समाज सुधारको काम गर्नुपर्छ भनेर पत्रकारिता सुरु गरे । उनले चलाएका रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो । उनले थुप्रै स्रोता कमाएका थिए ।

जतिबेलासम्म सक्रिय पत्रकारितामा रहे मैले इमानदारितापूर्वक काम गरे । पेशागत मर्यादालाई उचो राखे । २०६५ सालपछि भने व्यवसायमा हात हाले । ओलीले केही समय कोल्ड स्टोर हुँदै त्यसपछि मोवाइलको डिलरमा हात हाले । उनी प्रोपराईटर रहेको ओली टे«ड लिंक लाभा मोवाईलको डिलर हो । ओली जुन पेशा व्यवसाय अपनाउँछन् त्यहा लगनशिल र इमानदार भएर काम गर्छन । यही कारणले उनको फर्म उत्कृष्ट बन्दै पटक पटक पुरस्कृत भएको छ ।

नेपालगन्ज पेट प्लास्ट उद्योग संचालन गर्दै आएका छन् ।

व्यापार व्यवसाय गर्ने मात्र होइन व्यवसायीको हकहितमा समेत सक्रिय हुँदै आएका छन् । उनी व्यवसायीका यस्ता युवा नेताका रुपमा स्थापित छन् जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्छन् ।

नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष समेत भए । उनकै नेतृत्वका कारण उक्त एशोसिएसनलाई स्थापित भयाे । आज इलेक्ट्रोनिक्स एशोसिएसन छोटो समयै व्यवसायी माझ चिनिन सफल भएको छ ।

व्यवसायीकको हकहितका पक्षमा खुलेर जस्तो सुकै निकाय र व्यक्तिगत कुरा गर्न ओलीले संकोच मान्दैनन् । दिन होस् चाहे रात ! कुनै व्यवसायी समस्यामा पर्दा सूचना पाउँदा साथै घरदैलोमा पुग्ने उनको स्वभाव धेरैका लागि अनुकरणीय छ ।

बिषयगत मुद्दालाई टपक्क टिपेर ती मुद्दालाई सटिक ढङ्गले राख्ने भएकै कारण धेरै व्यवसायीले ओलीलाई निडर व्यवसायीको नेताका रुपमा चिन्छन् । संघर्षशिल, इमानदार र निडर स्वभावका ओली उद्योग उपाध्यक्षमा निर्वाचित भएपछि आगामी दिनमा व्यवसायीक मुद्दा सशक्तरुपमा उठ्ने अपेक्षा गरिएको छ ।

Previous Post

बाँधेर राखिएका युवाकाे उद्दार

Next Post

बेरुजु असुलीमा आचार्यको कडा निर्देशन, ३ सय १४ जनाकाे घरमा पुग्याे पत्र

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २०, शनिबार ०१:१५
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २०, शनिबार ०१:१५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २०, शनिबार ०१:१५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २०, शनिबार ०१:१५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २०, शनिबार ०१:१५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २०, शनिबार ०१:१५
19
Next Post

बेरुजु असुलीमा आचार्यको कडा निर्देशन, ३ सय १४ जनाकाे घरमा पुग्याे पत्र

आर्थिक संकटकाे ‘साईड इफेक्ट’,बैकिङ्ग कसुर मुद्दाको चाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २०, शनिबार ०१:१५
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २०, शनिबार ०१:१५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २०, शनिबार ०१:१५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २०, शनिबार ०१:१५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.