नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नेकपा एमाले हुम्ला जिल्ला उप-सचिव चन्द्र प्रसाद ढकाल (झलक)ले भेटघाट गरेका छन् ।
ओली निवास बालकाेटमा भेटेर ढकालले जिल्लाकाे विकास लगायतका बारेमा छलफल गरेका थिए ।
हुम्लाको भौतिक,आर्थिक ,सांस्कृतिक ,सामाजिक वस्तुस्थितिबारेमा आफुले अध्यक्ष ओलीलाई जानकारी गराएको ढकालले बताए ।