कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

पुष्पलालको ४५ औं स्मृती दिवको अवसर पारेर बाँकेमा बृक्षारोपन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ७, आईतवार ०९:१७
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज-नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४५ औं स्मृती दिवसको अवसर पारेर बाँकेका बिभिन्न स्थानमा बृक्षारोपन गरिएको छ ।

नेकपा एमाले खजुरा गाउँपालिका कमिटी र अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा खजुरा गाउँपालिका २ के गाउँस्थित दुर्गा भवानी मन्दिर परिसरमा बृक्षारोपन गरिएको हो ।

बृक्षारोपन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज शान्ति ढकाल, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य बाबुराम गौतम, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल रोकाय, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति पुष्पलालको बाटोमा हिड्न सके कम्युनिस्टहरु सच्चा कम्युनिस्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने बताए ।

मोर्चा संगठन संयोजक भीम ओली, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसी, खजुरा गाउँ कमिटीका अध्यक्ष गेहेन्द्र धिताल लगायतका नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थितिमा अर्जुन प्रजातिका ३ सय बढी बिरुवा लगाईएको छ ।

यसैगरि नेकपा एमाले नगर कमिटी बाँकेले नेपालगन्ज उपमहानगरपालिका ९ शान्तिनगर स्थित नील सागर सेवाश्रमको निर्माणाधिन भवन परिसरमा समेत बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ ।

नगर कमिटीले बृक्षारोपन कार्यक्रममा नील सागर सेवाश्रमको निर्माणाधिन भवन परिसरलाई सौन्दर्यीकरण गर्न फूल फुल्ने जातका बिरुवाहरु लगाईएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकाल, स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, मधेशी आयोगका सदस्य तथा नीलसागरका प्रमुख अभिभावक बिजय गुप्ता, नील सागर सेवाश्रमकी संस्थापक अध्यक्ष सरिता खनाल समेतको सहभागितामा बृक्षारोपन कार्यक्रममा सम्पन्न गरिएको थियो ।

नेकपा एमाले बाँकेले राप्तीसोनारी गाउँपालिका लगायतका पालिकाहरुमा समेत बृहत बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।

Previous Post

नेकपा एस तनहुँका अध्यक्ष सहित दुइ दर्जन एमालेमा फर्किए।

Next Post

राज्यबाट दिने तलबभत्ता चुनावी घोषणाको कार्यान्वयन सामाजिक कामको लागि उपयोग गर्दै डा. धवल समशेर राणा।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ७, आईतवार ०९:१७
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ७, आईतवार ०९:१७
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ७, आईतवार ०९:१७
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण ७, आईतवार ०९:१७
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण ७, आईतवार ०९:१७
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ७, आईतवार ०९:१७
61
Next Post

राज्यबाट दिने तलबभत्ता चुनावी घोषणाको कार्यान्वयन सामाजिक कामको लागि उपयोग गर्दै डा. धवल समशेर राणा।

ताँजाकोट गाउँपालिकाको जनप्रकाश मा.वि लाई ठूलो मात्रामा फर्निचर सामाग्री वितरण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ७, आईतवार ०९:१७
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ७, आईतवार ०९:१७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण ७, आईतवार ०९:१७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ७, आईतवार ०९:१७
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.