कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

लागूऔषध विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार ३०, शनिबार ०५:०४
0
20
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

बाँके -सिर्जनशील बाल क्लब नेपालगन्ज, बाँकेको आयोजनामा आयोजित ‘लागूऔषध न्यूनीकरणमा अभिभावकको भूमिका’ विषयक विद्यालय स्तरीय  वक्तृत्वकला सम्पन्न भएको छ ।

ने.ग.उ.म.न.पा.-२०, राँझा स्थित रहेको प्याब्सनको सभाहलमा आयोजित कार्यक्रम लागूऔषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्ज, बाँकेको प्रायोजन, जि.प्र.का.बाँके, सामुदायिक (प्रहरी) सेवा केन्द्र नेपालगन्ज, बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको समन्वय र नेपालगंज उ.म.न.पा. वडा नं.-२० को सहकार्यमा आयोजना गरिएको थियो ।

उक्त वक्तृत्वकला प्रतियोगितामा ११ जना छात्रछात्राहरुले सक्रिय सहभागीता जनाएका थिए । प्रथम चरणबाट उत्कृष्ट ४ जनाको छनोट गरि दोस्रो चरणको लागि “लागूऔषध न्यूनीकरणमा प्रहरी प्रशासनको भूमिका” विषयमा सहभागीले गरेको प्रतिस्पर्धामा प्रस्तुतिको विभिन्न कुरालाई मुल्यांकन गरी निर्णायक मण्डलले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुको नाम घोषणा गरेको क्लबका अध्यक्ष महेन्द्र ढुङगानाले जानकारी दिए ।

लागूऔषध विरुद्ध निशुल्क परामर्श केन्द्र बाँके एवं सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, बाँकेको अध्यक्ष दिपेन्द्र कुमार जोशी प्रमुख अतिथि रहेको उक्त प्रतियोगितामा अतिथिहरु क्रमश जि.प्र.का.बाँके प्रहरी निरीक्षक नरेश वि.क.,राष्ट्रिय यूवा परिषद लुम्बिनी प्रदेश सह-संयोजक छत्र सुनार, भेरी विद्या मन्दिर मा.विद्यालय राँझाको संचालक सदस्य सुमित्रा बराल रहनु भएको थिए ।
त्यसैगरी प्रतियोगिताको निर्णायक मण्डलको भुमिकामा पवन राज तिमिल्सिना, यम बहादुर बि.सी. र शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीको उपस्थित रहेको थियो ।

करिब ४५ जनाको उपस्थितमा आयोजित वक्तृत्वकला प्रतियोगितामा क्रमश : वर्षा पाण्डे, सुमित्रा आचार्य र सरस्वती जोशीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सफल भएको ढुङगाले जानकारी दिए ।

मन्तव्यको क्रममा प्रमुख अतिथि दिपेन्द्र कुमार जोशीले लागूऔषध दुर्व्यसन न्यूनीकरणको लागि सम्पूर्ण सरोकारवला निकायहरू एकजुट हुनुपर्ने बताउदै विद्यालय स्तरीय सचेतना कार्यक्रमहरु थप प्रभावकारी हुने उल्लेख गर्नुभएको थियो ।

Previous Post

योगदान राष्ट्रको लागि नरैनापुर गाउँपालिका कार्य समिति गठन तथा सदस्यता वितरण सम्पन्न !

Next Post

भारतीय दूतावासद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लाई बस र एम्बुलेन्स सहयोग ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० असार ३०, शनिबार ०५:०४
27
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० असार ३०, शनिबार ०५:०४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० असार ३०, शनिबार ०५:०४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० असार ३०, शनिबार ०५:०४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० असार ३०, शनिबार ०५:०४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० असार ३०, शनिबार ०५:०४
19
Next Post

भारतीय दूतावासद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लाई बस र एम्बुलेन्स सहयोग ।

शुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई एम्बुलेन्स र बस हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० असार ३०, शनिबार ०५:०४
27

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० असार ३०, शनिबार ०५:०४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० असार ३०, शनिबार ०५:०४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० असार ३०, शनिबार ०५:०४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.