कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

विश्व खाद्य स्वच्छता दिवस नेपालगन्जमा प्रभातफेरी कार्यक्रम गरि भव्यरुपमा सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ २४, बुधबार १३:३८
0
25
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” भन्ने मूल नारा सहित विश्व खाद्य स्वच्छता दिवस (७ जून २०२३) को अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेको आयोजना, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकारण कार्यालय, बाँके तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) मध्य पश्चिम इकाईको सह-आयोजनामा विहान ८ बजे प्रभातफेरी सम्पन्न भएको छ।

प्रभातफेरी कार्याक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेको परिसरबाट सुरु गरी नेपालगंजको व्यस्त बजार त्रिभुवन चोक हुँदै मूल सडक विपी चोक परिक्रमा गरी कार्यालय परिसरमा आइ सम्पन्न भएको थियो।

प्रभातफेरी कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी “Safer Food, Better Health”, “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता”, “कृत्रिम रंग हालिएको खाद्य पदार्थलाई दुरुत्साहन गरौँ” “स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार”, “पत्रपत्रिकामा राखेर खानेकुरा नखाऔँ”, “प्रस्ट लेवल देखिने खाद्यवस्तुको मात्र उपभोग गरौँ”, “Food, if not safe is not food”, “खाद्य स्वच्छता आँफैबाट प्रारम्भ हुन्छ”, “एन्टीमाइक्रोबियल प्रतिरोध बारे नगरे विचार, भोलि हुने छैन उपचार” लगायतका विभिन्न प्लेकार्ड सहित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, उपभोक्ता अधिकारकर्मी, पत्रकार सहभागी भएका थिए।

यसै क्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका कार्यालय प्रमुख सन्तोष दाहालले “खाद्य स्वच्छताको विषय कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयासले सफल नहुने, यसका लागि खाद्य शृंखलाका सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक रहने” विचार व्यक्त गर्नुभयो।प्रभातफेरीमा उपस्थित सहभागीहरुले खाद्य संवेदनशील क्षेत्र भएकैले खाद्य कार्यालयहरुले आयोजना गरेको यो कार्यक्रममा सहभागी भएको बताएका थिए।

Previous Post

विश्व खाद्य स्वच्छता दिवस सुर्खेतमा भव्यरुपमा मनाइयो ।

Next Post

विश्व खाद्य स्वच्छता दिवस खाद्य स्वच्छता सप्ताह,वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,प्रथम हुन सफल गरिमा खनाल ।(फोटो फिचर )

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ २४, बुधबार १३:३८
65
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ २४, बुधबार १३:३८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ २४, बुधबार १३:३८
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० जेष्ठ २४, बुधबार १३:३८
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० जेष्ठ २४, बुधबार १३:३८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ २४, बुधबार १३:३८
61
Next Post

विश्व खाद्य स्वच्छता दिवस खाद्य स्वच्छता सप्ताह,वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,प्रथम हुन सफल गरिमा खनाल ।(फोटो फिचर )

मिस नेपाल अर्थ २०२२ डा.सरिशा श्रेष्ठले इ-को भिडियो प्रोजेक्ट संचालन गर्दै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ २४, बुधबार १३:३८
65

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ २४, बुधबार १३:३८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० जेष्ठ २४, बुधबार १३:३८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ २४, बुधबार १३:३८
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.