कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ २४, बुधबार ०८:०१
0
29
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

 

पहल केसी –नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना गरिएको छ ।

आज बुधबार कलेजको खुल्ला प्रांगणमा आयोजित शैक्षिक प्रदर्शनी नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो ।

प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीबाट मान्यता प्राप्त पश्चिम नेपालकै प्राविधिक शिक्षाको हब मानिएको उक्त कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञान अर्थात कितावबाट पढेको ज्ञानलाई व्यवहारिक पक्षबाट देखाउन खोजिएको कलेजका प्रिन्सिपल अमित थापाले बताउनु भयो ।


कलेजमा हाल तीन वर्षिय सामान्य चिकित्सक, ल्याब टेक्निसियन, सिभिल ओभरसियर र कम्प्युटर इन्जिनियर संकायमा अध्यापन हुदै आएको छ । सिटिइभिटीबाट लिएको वार्षिक परीक्षामा हरेकवर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका आर्थिक शाखा प्रशासन प्रमुख पंकज पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख पाण्डेका अनुसार कलेज स्थापनाकाल देखि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र यस कलेजमा अध्ययन सकिएका पछि विद्यार्थीहरुले देशको सरकारी तथा गैर सरकारी क्षेत्रमा उच्च तहमा काम गर्दै आएको बताउनुभयो । यसकारण सबैको रोजाईमा नेपालगञ्ज कलेज नै रहेको उहा“को भनाई थियो ।
कलेजले शैक्षिक प्रद्धर्शनी कार्यक्रम स्थापनाको प्रायः हरेक वर्ष गर्दै आएको छ ।

प्रद्धर्शनीमा शुन्दर शहर निर्माण, विभिन्न पुल निर्माण, व्यवस्थित रुपमा सजिएको गाउँ समाज निर्माण, स्वास्थ्य चौकीको व्यवस्थापन र आफ्नै कलेज निर्माणको ढा“चा उदाहरण स्वरुप देखाइको थियो । विगत केहि वर्ष यता आएको कोभिड–१९ को प्रभावमा शिक्षा क्षेत्रलाई पनि पारेको असरले केही समस्या आए पनि हाल विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा पूर्ण रुपमा सक्रिय हुदै यस्ता प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको कलेजले जनाएको छ ।

प्राविधिक कलेजहरुमा व्यवहारिक शिक्षण सिकाई पक्षलाई महत्वका साथ लिइन्छ । प्रद्धर्शनी कार्यक्रम नेपालगञ्जका अन्य विभिन्न प्राविधिक कलेजहरुबाट समेत अवलोकन गरिएको थियो ।

Previous Post

सोविता गौतमले गृहेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

Next Post

विश्व खाद्य स्वच्छता दिवस सुर्खेतमा भव्यरुपमा मनाइयो ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ २४, बुधबार ०८:०१
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० जेष्ठ २४, बुधबार ०८:०१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० जेष्ठ २४, बुधबार ०८:०१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० जेष्ठ २४, बुधबार ०८:०१
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० जेष्ठ २४, बुधबार ०८:०१
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० जेष्ठ २४, बुधबार ०८:०१
19
Next Post

विश्व खाद्य स्वच्छता दिवस सुर्खेतमा भव्यरुपमा मनाइयो ।

विश्व खाद्य स्वच्छता दिवस नेपालगन्जमा प्रभातफेरी कार्यक्रम गरि भव्यरुपमा सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ २४, बुधबार ०८:०१
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० जेष्ठ २४, बुधबार ०८:०१
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० जेष्ठ २४, बुधबार ०८:०१
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० जेष्ठ २४, बुधबार ०८:०१
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.