कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
0
33
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

 डा. गरिमा श्रेष्ठ– सुन्दा सामान्य लागे पनि आम महिलाको मनमा गुम्सिएको प्रश्न हो, किन पेन्टी चाँडै फोहोर र मक्किने हुन्छ ? महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण प्रश्न पनि हो यो । प्रायः महिलाको पेन्टीमा दाग बस्ने, मक्किने हुन सक्छ । यस्तो हुनुमा एउटा मात्र कारण छैन ।

सामान्यतया लामो समयसम्म पेन्टी नफेर्दा वा पिसाब गरिसकेपछि राम्ररी सफा नगर्दा चाँडै फोहोर हुने र मक्किने हुन्छ । त्यसबाहेक महिनावारी चक्र अर्को मुख्य कारण हो । महिनावारी अघि वा पछि योनीस्राव (भजाइनल डिस्चार्ज) हुँदा पेन्टी फोहोर हुन्छ । यसको विभिन्न चार चरण हुन्छ, महिनावारी, फोलिकुलर, ओभुलेसन र ल्युटल ।

 

यी चार चरणमा विभिन्न किसिमको फरक-फरक रंगका योनीस्राव हुन्छ । यो सेतो र बाक्लो खालको तरल हुन्छ । त्यसबाहेक यौनाङ्गमा एक किसिमको अम्लीय तरल पदार्थ हुन्छ, जसलाई पीएच एसिड भनिन्छ ।

 

यसले गर्दा पेन्टी भिज्ने, मक्किने र त्यसपछि सुकेर पेन्टी अररो हुन्छ । यसैले पेन्टीलाई फोहोर बनाउने हो ।

के हो पीएच एसिड ?

 

सामान्यतया यौनाङ्गमा पीएच एसिडको लेभल ४.५ भन्दा कम वा बराबर हुनुपर्छ । तर महिनावारी अघि र पछि पीएच लेभल थपघट हुन सक्छ । यतिबेला खराब ब्याक्टेरिया बढ्न र संक्रमण हुन सक्छ ।

यौनाङ्गमा पीएच एसिड उच्च भएमा ब्याक्टेरिया बढ्ने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा असामान्य खैरो, सेतो वा पहेंलो योनीस्राव हुने गर्छ । यो माछाको जस्तो गन्ध आउने हुन्छ । यसरी योनीस्राव हुँदा अत्यधिक चिलाउने र पिसाब गर्दा पोल्ने हुन्छ ।

योनीस्राव सामान्य हो ?

योनीबाट तरल पदार्थ बग्नु एक सामान्य र प्राकृतिक अवस्था हो । यसले यौनाङ्गलाई बाह्य संक्रमणबाट बचाउनु हो । त्यसैले यो अम्लीय पदार्थलाई धेरै सफा गरिरहनु हुँदैन ।

प्रायः महिला वा किशोरीमा दैनिकजसो थोरै योनीस्राव हुन्छ । तर अण्डा बन्ने समयमा यसको मात्रा बढी हुन्छ । यो सेतो रंगको हुन्छ । यदि अत्यधिक मात्रामा योनीस्राव हुन्छ भने मात्र सफा गर्नुपर्छ । दैनिक धेरै योनीस्राव भएमा चिकित्सकलाई देखाउनुपर्छ ।

यौनाङ्ग सुख्खा राख्न हुन्छ ?

अहिले गर्मीयाम छ । यतिबेला पसिना अनि योनीस्रावले गर्दा फंगल इन्फेक्सन हुन सक्छ । त्यसैले यौनाङ्गको बाहिरी भाग सुख्खा राख्नु राम्रो हो तर यौनाङ्गको भित्री भाग भने ओसिलो हुनु जरुरी छ ।

यौनाङ्ग कसरी सफा गर्ने ?

योनीलाई पटक-पटक सफा गर्नु हुँदैन । दिनको एक वा दुई पटक सफा गर्न सकिन्छ । तर सफा गर्ने भन्दैमा साबुनपानीले दैनिक सफा गर्नुहुँदैन । हप्ताको एकपटक चाहिं साबुनपानीले सफा गर्दा हुन्छ । अरु बेला पानीले मात्र सफा गर्नुपर्छ ।

पिसाब गरिसकेपछि भने यौनाङ्गलाई सुख्खा बनाउन टिस्यु पेपर वा सफा नरम कपडा प्रयोग गर्न सकिन्छ ।

कस्तो पेन्टी उपयुक्त ?

सुतीको पेन्टी तुलनात्मक रुपमा उपयोगी हुन्छ । नाइलन वा सिल्क कपडाका पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले संक्रमणको जोखिम हुन्छ ।

(डा. श्रेष्ठ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छिन् ) अनलाइन खबर साभार

 

Previous Post

“स्वच्छ खाना, स्वस्थ जीवन” बिषयक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने ।

Next Post

सोविता गौतमले गृहेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
21
Next Post

सोविता गौतमले गृहेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० जेष्ठ १९, शुक्रबार ०७:४९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.