कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

“स्वच्छ खाना, स्वस्थ जीवन” बिषयक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ १८, बिहीबार १५:०८
0
40
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – बिश्व खाद्य स्वच्छता दिवसको अवसरमा मुल समारोहको रुपमा नेपालगन्जका समुदायिक बिद्यालयका बिद्यार्थिहरुको बिचमा नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) मध्य पश्चिम ईकाइ नेपालगन्जको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जको सहकार्यमा मा “स्वच्छ खाना, स्वस्थ जीवन” बिषयक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” भन्ने नारा सहित नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) मध्य पश्चिम ईकाइ नेपालगन्ज,र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज , खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जले संयुक्त रुपमा नेपालगन्जमा सप्ताहव्यापी विश्व खाद्य स्वच्छता दिवस मनाउने खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्ज कार्यालय प्रमुख सन्तोष दाहालले बताउनु भयो ।

खाद्य पदार्थमा हुने मिसावट कम गर्न तथा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न प्रचारात्मक कार्यक्रम सहित सप्ताहव्यापी कार्यक्रम गरि दिवस मनाउने गरिएको कार्यालय प्रमुख दाहालले बताउनु भयो ।

यसै सन्दर्भमा नेपालमा जेठ १८ देखि २४ सम्म सप्ताहव्यापि खाद्य स्वच्छता दिवस मनाउने आयोजना गरिएको हो।

उक्त प्रभातफेरी कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको प्राङगणबाट सुरु भइ नगरपरिक्रमा गरि कोणसभामा परिणत गरिने जानकारी आयोजकले दिएका छन ।

सप्ताहमा बिद्यालय सचेतना कार्यक्रम, सुचना प्रचार प्रसार, सरोकारवाला अन्तर्क्रिया कार्यक्रम सहित जेठ २४ गतेका दिन बिहान खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा प्रभातफेरी कार्यक्रमको समेत गरिने भएको छ ।

खाद्य श्रृंखलाको विभिन्न चरणमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न सरोकारवालाहरुको भूमिकालाई महत्व दिई आ-आफ्नो क्षेत्रबाट उपयुक्त रुपमा सम्बोधन गर्न सम्वन्धित सरकारी एवं गैर सरकारी संघसस्थाहरु, अन्तर्राष्ट्रिय विकास साझेदारी संघसस्थाहरु, खाद्य उद्योगहरु, खाद्य तथा पोषणसँग सम्बन्धित संघसस्थाहरु, उपभोक्ता हकहितसँग सम्बन्धित संघसंस्थाहरुका सहकार्यमा विविध कार्यक्रमहरु सहित खाद्य स्वच्छता दिवस मनाउन लागिएको नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) नेपाल मध्य पश्चिम ईकाइ नेपालगन्जका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

Previous Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगतका कार्यालयले सप्ताहव्यापि खाद्य स्वच्छता दिवस मनाउने।

Next Post

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ १८, बिहीबार १५:०८
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० जेष्ठ १८, बिहीबार १५:०८
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० जेष्ठ १८, बिहीबार १५:०८
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० जेष्ठ १८, बिहीबार १५:०८
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० जेष्ठ १८, बिहीबार १५:०८
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० जेष्ठ १८, बिहीबार १५:०८
19
Next Post

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

सोविता गौतमले गृहेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ १८, बिहीबार १५:०८
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० जेष्ठ १८, बिहीबार १५:०८
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० जेष्ठ १८, बिहीबार १५:०८
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० जेष्ठ १८, बिहीबार १५:०८
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.