कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

प्लानका देशिय निर्देशक बालबालिका भेट्न पुगे नरहरीनाथमा

प्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको होप्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको हो

कस्तुरी खबर by कस्तुरी खबर
२०८० बैशाख ३०, शनिबार १६:५४
0
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

प्लानका देशिय निर्देशक साझेदार संस्था मर्फत सहयोग गरेका बालबालिका भेट्न कालिकोटको नरहरीनाथ पुगेका छन् । नरहरीनाथ गाउँपालिकामा प्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको हो ।
अनुगमन टिम लार्इ नरहरीनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका कर्मचारी र साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले स्वागत गरेका छन् । स्वागत गर्दै गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले शिक्षा, बालबालिका, किशोर किशोरी, स्वास्थ्य र निती निर्माण संगै अभिभावकमा जनचेतना जोगाउने काममा सहयोग गरेकोमा प्लान लाइ धन्यवाद दिएका छन् ।
सो अवसरमा गाउँपालिका विभिन्न शाखा प्रमुख पदाधिकारी संग निर्देशक किशन र टिमले प्लान संगको साझेदारीमा सञ्चालीत परियोजना बारे छलफल गरेका छन् । निर्देशक किशनले प्लान द्वारा सञ्चालीत विभिन्न ६ वटा साझेदार संस्थाका परियोजना अवस्था बारे समेत छलफल गरेका थिए । भने विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिले अ अफ्ना परियोजनाको उपलब्धि बारे जनकारी दिएका थिए ।
अनुगमन टिमले प्लानको सहयोमा किर्डाकले सञ्चालीत ूकालिकोटका बालबालिकाको पढाई लेखाई सिप सुधार परियोजनाू अर्न्तरगत सिकाइ केन्द्र र बालबालिका, अभिभावकले निमार्ण गरेका पढाई कुना हेर्न घर घरमा पुगेको थियो । पढाइ कुना हेर्न चना महतारको घरमा पुगेका निर्देशक किशनले चना संग कुरा गर्दै उहाँ को जस्तै पढाइ कुना आफ्नो छोरीको लागि बनाइ दिने कुरा समेत गर्नु भएको छ । पढाइ कुना आफुलाइ धेरै मन परेको समेत चना लाइ भन्नु भयो । निर्देशक संग अभिभावक चनाले परियोजना पछि बिद्यालय छिट्टै जाने गरेको र आफुत पढ्न नपाए पनि छोरी लाइ त पढाउने बताइन् ।
अनुगमनका क्रममा किर्डाक संगको साझेदारीमा निर्मित रूपादेवी अधारभुत विद्यालय अइसिटि युक्त कक्षा र नन्दादेवी माध्यामिक बिद्यालयको लैंगिक, अपांग र बालबालिमा मैत्री भवन हेर्न बिद्यालयमा टिम र गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह पुगेका थिए। अनुगमनका क्रममा निर्देशक किशनले बालबालिका, किशोर किशोरी र शिक्षाको क्षेत्रमा प्लानले बिशेष जोड दिने जनाउनु भयो ।

अअनुगमनमा देशिय निर्देशक, क्षेत्रीय प्रबन्धक मिना पराजुली, विनय ज्ञावाली , जनक गिरी र किर्डाकका जिल्ला संयोजक तुलराम पाण्डे सहितको टिम रहेको थियो ।

Previous Post

नेपालगञ्जस्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको सहभागीतामा अन्तरबैंक फुटसल प्रतियोगिता सुरु ।

Next Post

नीति तथा कार्यक्रम एमालेद्वारा अस्वीकार

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० बैशाख ३०, शनिबार १६:५४
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० बैशाख ३०, शनिबार १६:५४
122
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० बैशाख ३०, शनिबार १६:५४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० बैशाख ३०, शनिबार १६:५४
61
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० बैशाख ३०, शनिबार १६:५४
66
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख ३०, शनिबार १६:५४
178
Next Post

नीति तथा कार्यक्रम एमालेद्वारा अस्वीकार

कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० बैशाख ३०, शनिबार १६:५४
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० बैशाख ३०, शनिबार १६:५४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० बैशाख ३०, शनिबार १६:५४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० बैशाख ३०, शनिबार १६:५४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.