कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य धर्म-संस्कृति

संसदमा धवलको गर्जन, ‘राजासहितको हिन्दु राष्ट्र स्थापना गर्छौं’

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ १८, बुधबार १०:२८
0
72
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

 

 

 

‘हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा.धवलशमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसदमा आएको बताएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको शिक्षा प्रणाली र कर्मचारीतन्त्र राजनीतिग्रस्त भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले पूर्ववक्ता सांसदहरूले राप्रपामाथि प्रहार गरेको बताउँदै डा.राणाले भने, ‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो । यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला, तर हामी नेपाली जनताको मनमा भिजेका छौँ । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ ।’

उनले अगाडी थप्दै भने, ‘हामी फेरि राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन । संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन । हामीले बोल्न पाउनुपर्छ हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौ । त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ ।’

‘नमान्ने भएको भए हामी जङ्गल जान्थ्यौँ । बन्दुक उठाउँथ्यौँ । यही संविधान र व्यवस्थाभित्र बसेर यो संविधानलाई हामीले बोकेको मूल्य र मान्यताभित्र बसेर परिवर्तन गर्न जनताले भोट दिएर हामी आएका छौँ । हामीलाई यो संसदभित्र हेप्ने काम नहोस्,’ उनले भनेका छन् । उनले सुकुम्बासीहरुलाई राजनीति गर्ने माध्यम नबनाई सुकुम्वासीहरूको पहिचान गरी सधैँका लागि सो समस्या समाधान गर्नका लागि पनि आग्रह गरे ।

 

Previous Post

जब तिमी आयौ जिन्दगीमा, मिठास आएको छ

Next Post

सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता-मन्त्री कृष्णा केसि (नमुना)

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १८, बुधबार १०:२८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १८, बुधबार १०:२८
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १८, बुधबार १०:२८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १८, बुधबार १०:२८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ माघ १८, बुधबार १०:२८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ माघ १८, बुधबार १०:२८
21
Next Post

सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता-मन्त्री कृष्णा केसि (नमुना)

सोरु गाउँपालिका कर्मचारीले गरे श्रमदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १८, बुधबार १०:२८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १८, बुधबार १०:२८
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १८, बुधबार १०:२८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १८, बुधबार १०:२८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.