कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सोरु गाउँपालिका कर्मचारीले गरे श्रमदान

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ १९, बिहीबार १६:२२
0
33
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

बिनोद शाही मुगु , मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर १ लामाकाँधमा नेपाल टेलिकमको 4G टावर संचालन गरि गाउँपालिका तथा छिमेकी जिल्ला आसपासमा सूचना तथा सञ्चारको पहुच बढाउनका लागि बिगत केही बर्ष देखि अलपत्र परेको 4G टावर लाई छिटोभन्दा छिटो सेवा दिने हेतुले आज सोरु गाउँपालिका कर्मचारी तथा स्थानीय वासिन्दाले सोरुकोट देखि टावर बन्ने स्थान सम्म ३ घन्टाको उकालो पैदलमार्ग बाट आबश्यक फलामे एङ्गेल , छ्ड हरु श्रमदान गरि संबन्धित स्थान सम्म पुर्याएका छ्न ।

आज बिहानै १० बजे कर्मचारीहरु कार्यालय उपस्थित हुने बित्तिकै सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले कार्यालयको काम बाधा नपर्ने गरि प्रत्येक शाखा बाट इच्छुक कर्मचारीले श्रमदानको लागि तयारी हुन निर्देशन गरि सकेपछि गाउँपालिकामा कार्यरत ३५ जना कर्मचारी र ५ जना गाउँपालिकाकै बासिन्दा ले सम्बन्धित स्थान सम्म सामाग्री ओसार्न मा सहयोग गरेका छ्न ।

गाउँपालिका अध्यक्षका अनुसार यहि फागुन महिना भित्रै टावर जडान को काम पूरा गर्न ताकेता लगाउने र छाँयानाथ रारा नगरपालिकाको थार्पमालिकाको 4G टाँवर मार्फत सोरु गाउँपालिका ८ कच्चेकोट दरबारको 4G टावर हुँदै लामाकाध टावर बाट सेवा दिने बताउनु भएको छ ।

यस गाउँपालिका मा अन्य ईन्टरनेट जडान निकै महँगो भएको र सबै समुदायमा पहुँच नभएको हुदा 4G टावर लाई छिटै संचालन्नमा ल्याउन आफू निर्बाचित भै सकेपछी तत्काल काठमाडौं गइ नेपाल टेलिकम केन्द्रिय कार्यालय मा ताकेता दिएको अध्यक्ष शाहिले जानकारी दिनु भयो ।

साथै गाउँपालिकामा छिटोभन्दा छिटो टावर बनेर सबै जनताले सेवा पावस र टावर बनाउने जिम्मा पाएका ठेकेदार कम्पनीको पनि जागर पलावस भनेर खुल्ला मनै देखि श्रमदान गरेको टावर निर्माण हुन्जेल सक्दो श्रमदान गर्ने पनि गाउँपालिका कर्मचारी को प्रतिबद्धता रहेको थियो ।

Previous Post

सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता-मन्त्री कृष्णा केसि (नमुना)

Next Post

नेपाल कम्युनिष्ट पार्टी (एमाले)महावै गाउँ कमिटी, कालीकोट द्वारा प्रेस वक्तव्य ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ माघ १९, बिहीबार १६:२२
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ माघ १९, बिहीबार १६:२२
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ माघ १९, बिहीबार १६:२२
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ माघ १९, बिहीबार १६:२२
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ माघ १९, बिहीबार १६:२२
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ माघ १९, बिहीबार १६:२२
61
Next Post

नेपाल कम्युनिष्ट पार्टी (एमाले)महावै गाउँ कमिटी, कालीकोट द्वारा प्रेस वक्तव्य ।

जन्मदिनको अवसरमा महासचिव ओलिले रक्तदान गरेर जटिल बिरामीको बचाए ज्यान।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ माघ १९, बिहीबार १६:२२
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ माघ १९, बिहीबार १६:२२
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ माघ १९, बिहीबार १६:२२
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ माघ १९, बिहीबार १६:२२
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.