कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

बाँकेकाे खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष १८, सोमबार १७:१५
0
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बाँके– ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको छ।यो कार्यक्रम सबै वडाहरूमा लागु हुने छ ।

स्थानिय तहको निर्वाचन बि स २०७९ पछी निर्माण भएको स्थानिय सरकारले यस खजुरा गाँउपालिका अन्तर्गत रहेका ८ वटा वडाका सम्पुर्ण ६८ बर्ष पुगेका जेष्ठ नागरीक तथा पुर्ण रुपमा अशक्त व्यतीहरुलाई नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा आएर स्वास्थ्य सेवा लिन परेको अप्ठ्यारोलाइ मध्येनजर गरेर मासिक एक पटक समन्धित व्यतीको घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरी जेष्ठ नागरीक संग अध्यक्ष कार्यक्रम ल्याईएको छ।

यस अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण, रत्त परीक्षण, आँखा, कानको परीक्षण गर्नुको साथै आवश्यक पर्ने औषधीको बितरण र चिनिरोग, उच्चरत्तचाप, दम जस्ता दिर्घरोगीहरुलाई मिल्ने औषधीलाई नियमित रुपमा दिईने व्यवस्था मिलाईएको छ।

यसरी दिईएको सेवाको विवरण लाई अभिलेख राख्नको लागी बिरामी पुर्जा तथा रजिष्टरको व्यवस्था गरीएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताउनु भएको । यस सेवालाई प्रदान गर्न हाल ४ जना स्वास्थ्यकर्मिलाई खटाईएको छ। प्रत्येक स्वास्थ्यकर्मीलाई २ वडामा सेवा दिनेगरी खटाईएको छ।

जेष्ठ नागरीक संग अध्यक्ष कार्यक्रममा पार्वती सुनार बार्ड न ०१ र ०२, मनिषा थापा मगर वार्ड नं ०३ र ०४ , करिष्मा रावत वार्न नं ०५ र ०६,चन्दन भण्डारी वार्न नं ०७ र ०८मा खटिएका छन यसबाट खजुरा गाँउपालिकाको अनुमानित २५०० जनाले प्रत्येक्ष सेवा पाउनुहुने अपेक्षा लिईएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिनुभएको छ।

आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका निमित्त आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरिरहेका ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित एवं सुनिश्चित गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्य याे कार्यक्रम लागु गरिएको र याे कार्यक्रम लाइ व्यवस्थित र प्रभावकारी बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभयो ।

स्थानीय सरकार प्रति जनताको अपेक्षा र चाहनाको अभिवृद्धि संगै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ स्थानीय सरकारले विविध कार्यक्रम संचालन गरिरहेको छ ।

खजुरा गाउँपालिकाले जनताका समस्या, विकासका आवश्यकता, भोगिरहेका कठिनाईहरुलाई सहज, सरल र छिटो छरितो प्रभावकारीढंगले संचालन गर्नका लागि आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउदै लगेको छ ।

स्थानीय सरकार र जनता वीचको सम्बन्ध सुमधुर बनाउन जनतालाई स्थानीय सरकार प्रति विश्वास अभिबृद्धि गर्न तथा जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्न, जनता र स्थानीय सरकार वीच आपसी समन्वय र सहकार्य वृद्धि गर्दै पारदर्शी प्रभावकारी र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने योजना कार्यक्रम संचालन गर्दै आइरहेको छ।

Previous Post

चालकलाई कारबाही र ट्रक धनी बाट क्षतिपुर्ति माग्दै सडक अबरुद्ध ।

Next Post

फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लिन्याक मेसिन संचालन हुँदै ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष १८, सोमबार १७:१५
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष १८, सोमबार १७:१५
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १८, सोमबार १७:१५
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १८, सोमबार १७:१५
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष १८, सोमबार १७:१५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष १८, सोमबार १७:१५
25
Next Post

फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लिन्याक मेसिन संचालन हुँदै ।

खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष १८, सोमबार १७:१५
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष १८, सोमबार १७:१५
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १८, सोमबार १७:१५
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १८, सोमबार १७:१५
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.