कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खुकुरी प्रहार गर्ने ४ जना पक्राउ ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष १८, सोमबार ०८:२८
0
46
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

बाँके । अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण सोमबार गणेशपुरमा खुकुरी प्रहारको घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जको गणेशपुरमा आईतबार दिउसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकरी प्रहार गरिएको थियो । ति मध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो ।

सोही घटनाको बदला लिने उद्धेश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमी भएको प्रहरीले जनाएको छ ।

 

खुकुरी प्रहार गरी फरार रहेका ४ जना ब्यक्ति पक्राउ
घटना बिवरण :–

मिति २०७९।०९।१७ गते अं.१४ः१५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं ४ गणेशपुर स्थित ग्ए घद्द भ्ग् डटज्ञट नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.१२ वस्ने अनुराग शाह, ऐ.जानकी गा.पा.वडा नं.३ बस्ने उज्वल शाह र ऐ.नेपालगंज उप–महानगरपालिका वडा नं.४ वस्ने  सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुदा साथ तत्काल यस कार्यालयबाट कार्यालय प्रमुख प्र.उ.सन्तोष सिंह राठौरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटी गई तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएको, निजहरुको अवस्था बुझी खुकुरी प्रहार गरी भागेका व्यक्तिहरुको खोजतलास एवं पक्राउ गर्नको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने मानिसहरुको पिछा गर्दै जाँदा जिल्ला बाँके डुडुवा गा.पा वडा नं ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको  ग्ए घद्द भ्ग् डटज्ञट खैरो रंगको कार फेला पारी घटनामा संलग्न जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.१८ वस्ने वर्ष २९ को विनय भण्डारी, ऐ.ऐ.वडा नं.६ वस्ने वर्ष ३१ को तासे भन्ने प्रकाश थापा, ऐ.राप्तीसोनारी गा.पा. वडा नं.२ वस्ने वर्ष ३१ को नारायण डाँगी र ऐ.वैजनाथ गा.पा. वडा नं.५ वस्ने वर्ष २९ को प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार लाई ऐ.डुडुवा गा.पा वडा नं.२ दासपुरुवा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको, उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी जिल्ला बाँके नेपालगंज उ.म.न.पा वडा नं ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरी अनुसन्धान भइरहेको ।

यसैबीच पुस १४ गते विहान नेपालगञ्जस्थित जयन्दु वाल सुधार गृहको भेन्टिलेसन तोडेर फरार चारजनालाई प्यूठानको नौवहिनी गाउँपालिका ४ बाट पक्राउ गरिएको छ ।

Previous Post

क्यान्सर बिरामी लाई सुविधा सम्पन्न आइ सि यु छिट्टै संचालन आउदै ।

Next Post

चालकलाई कारबाही र ट्रक धनी बाट क्षतिपुर्ति माग्दै सडक अबरुद्ध ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष १८, सोमबार ०८:२८
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष १८, सोमबार ०८:२८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष १८, सोमबार ०८:२८
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ पुष १८, सोमबार ०८:२८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ पुष १८, सोमबार ०८:२८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ पुष १८, सोमबार ०८:२८
61
Next Post

चालकलाई कारबाही र ट्रक धनी बाट क्षतिपुर्ति माग्दै सडक अबरुद्ध ।

बाँकेकाे खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष १८, सोमबार ०८:२८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष १८, सोमबार ०८:२८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ पुष १८, सोमबार ०८:२८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष १८, सोमबार ०८:२८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.