कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

ज्ञान ज्योति मा.बि. छात्रनगरले मनायो बार्षिक उत्सव।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष १२, मंगलवार १४:१७
0
22
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया -बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ खरैनीको श्री ज्ञान ज्योती माध्यामिक बिद्यालय छात्रनगर खरैनीले आफ्नो ४५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिक उत्सब कार्यक्रमको अवसरमा नाच गान सहितको संस्कृतिक कार्यक्रम, बिद्यालय सरसफाई, मार्च पास, पिटी प्रर्दशन लगायत्को कार्यक्रम गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लल्लुराम थारुले बताए । एक भव्य समारोहका बिच बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले शिक्षा क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरिएको बताए ।

उहाँले बिद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले शिक्षा क्षेत्रको बिकासका लागि अभिभावकको भुमिका महत्वपुर्ण रहेको बताइन् ।
बिद्यालयले अंग्रेजी माध्यमको शिक्षालाई पनि जोड दिएको छ । कक्षा नर्सरी देखि कक्षा एक सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भैरहेको छ ।

प्रत्येक बर्ष एक एक कक्षा बढाउदै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने बिद्यालय व्यवस्थापन समतिका अध्यक्ष लल्लुराम थारुले बताए । साथै निकट भबिष्यमै बिद्यालयमा कक्षा १२ सम्मको पठाई शुरुवात् योजना समेत रहेको अध्यक्ष थारुले बताए । बिद्यालय परिसरमा फुल सहितको बाटिका बनाई हरियाली बताबरण बनाउने योजना समेत बिद्यालयको रहेको छ ।

कार्यक्रममा बढैयाताल ४ का वडा अध्यक्ष, नर बहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष तेज नाथ पौडेल, वडा नम्बर ४ का पुर्वा अध्यक्ष कर्ण बहादुर थापा, युवा नेता राज कुमार महतरा लगायत्ले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममास्थानीय बुद्धिजीवी, अगुवा, अभिभावक, बिद्यार्थी लगायत्को उल्लेख्य सहभागिता रहेको थियो । दस्तावेज डट.कम बाट साभार

 

Previous Post

गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन ।

Next Post

प्रादेश स्तरीय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुदैँ ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष १२, मंगलवार १४:१७
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष १२, मंगलवार १४:१७
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष १२, मंगलवार १४:१७
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ पुष १२, मंगलवार १४:१७
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ पुष १२, मंगलवार १४:१७
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ पुष १२, मंगलवार १४:१७
61
Next Post

प्रादेश स्तरीय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुदैँ ।

गाउँपालिका नै ‘अपहरण’मा परेपछि अख्तियारमा उजुरी, होला त छानविन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष १२, मंगलवार १४:१७
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष १२, मंगलवार १४:१७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ पुष १२, मंगलवार १४:१७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष १२, मंगलवार १४:१७
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.