कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष १२, मंगलवार ०६:०५
0
75
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

बाँके-बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ।

राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए।

उनका अनुसार नेपाल–भारत सीमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बीओपी राख्ने सरकारको नीतिअनुरुप राप्तीसोनारीको नयाँ गाउँस्थित गुर्दनगौडी र बानवा नाकामा प्रस्तावित बीओपी स्थापना गरिएको हो।

सशस्त्र प्रहरी बलको बीओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकले पनि सुरक्षा महसुस गरेका छन्। करिब डेढदशकअघि पत्ता लागेको नयाँ गाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए।

बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गरेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए। उनले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलको पूर्वाधार निर्माण र जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले पहल गरिरहेको उल्लेख गरे।

भारतीय सीमासँग जोडिएको गुर्दनगौडी र बानवा नाका पुग्न अहिले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। राप्तीसोनारी–४ बैजापुरक्षेत्रबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने भए पनि वर्षाले सडक भत्किएको राप्तीसोनारीका अगुवा तुलसीराम थारुले बताए।

उनका अनुसार एक दशकअघि राज्यको नजरमा परेको नयाँ गाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्ती सोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधासमेत स्थानीयवासीले पाउन सकेका छैनन्।

बाँकेको अति विकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ। यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा ९महेशपुर० र आमवासा लगायतका गाउँ रहेका छन्। भारतसँग जोडिएको बाँकेको सीमावर्र्ती गाउँबस्ती र नाकामा सशस्त्र प्रहरीले बीओपी निर्माण गरी सुरक्षा दिने कार्यलाई तीव्रता दिएको छ।

बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमा सुरक्षाका लागि हाल नेपालतर्फ सशस्त्र प्रहरी बलको बाँकेमा बढैया, जयसपुर, नेपालगञ्ज भन्सार, कालावञ्जर, खडैँचा, गङ्गापुर, नरैनापुर र कटकुइँया गरी आठ बोर्डर आउट पोष्ट ९बीओपी० कार्यालय छन् भने गुर्दनगौडी र बानवामा प्रस्तावित बीओपी रहेका छन्।रासस

 

Previous Post

संघीय सांसद राणाको समर्थन चर्को ब्याजविरुद्ध नेपालगन्जका व्यवसायी सडक आन्दोलनमा

Next Post

ज्ञान ज्योति मा.बि. छात्रनगरले मनायो बार्षिक उत्सव।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १२, मंगलवार ०६:०५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १२, मंगलवार ०६:०५
139
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष १२, मंगलवार ०६:०५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष १२, मंगलवार ०६:०५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ पुष १२, मंगलवार ०६:०५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ पुष १२, मंगलवार ०६:०५
21
Next Post

ज्ञान ज्योति मा.बि. छात्रनगरले मनायो बार्षिक उत्सव।

प्रादेश स्तरीय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुदैँ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १२, मंगलवार ०६:०५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १२, मंगलवार ०६:०५
139

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष १२, मंगलवार ०६:०५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष १२, मंगलवार ०६:०५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.