कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बढैयाताल गाँउपालिका वडा नम्बर ७ ले गर्‍यो सार्वजनिक सुनुवाइ ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष ८, शुक्रबार १६:०४
0
77
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया – बढैयाताल गाउँपालिका वडा नम्बर ०७ वडा कार्यालयले आ व २०७९/०८० को साउन १ गते देखि कार्तिक मसान्त सम्म भए गरेका विकास निर्माण तथा सेवा प्रभाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

वडा बाट हुने गरेका गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने बढैयाताल गउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठिले बताएका छन् ।

बढैयाताल गाउँपालिका वडा नम्बर ०७ को आयोजना, वडापालिका परिसरमा सम्पन्न सार्वजनिक सुनुवाईमा आम वडापालिकाबासिहरुका बिच अध्यक्ष त्रिपाठिले यस्तो बताएका हुन् ।

उनले गाउँपालिका भित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुणस्तरीय काम नगर्नेले सेवा नपाउने बताए । पालिकाले पारदर्शीता र जवाफदेहिता प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।

सरोकारवाला र गाउँपालिका बासिहरुका बिचमा झण्डै दुई घण्टा भएको दोहोरो प्रस्नोत्तरपछि गउँपालिकाको समग्र विकासका बिषयमा अधुरा काम तथा नयाँ विषयमा उठान भएका कुरा गाँउपालिकाको सार्वजनिक सुनाइमा सम्बोधन हुन अध्यक्ष त्रिपाठिले जानकारी दिनु भयो ।


यसरी गरिएका प्रतिबद्धताहरुमा बेरोजगार युवाहरुलाई लक्षित गरि सीपमुलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवाहरुलाई उत्कृष्ट योजनाका आधारमा अनुदानको ब्यवस्था गर्ने, आर्थिक वर्षमा पाईएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शी रुपमा सम्पन्न गर्ने साथै लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्ने, वडा नम्बर–७ मा सञ्चालित निर्माणाधिन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथासक्य योजनाको अनुगमन गर्ने, अध्यक्ष त्रिपाठिले बताउनु भयो ।

पालिकाको सूचना प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन सूचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिकसम्म सूचना पु¥याउन विविधता अपनाउने, हाल गाउँपालिकमा सञ्चालित योजनाहरुमा प्राथमिकता र योजनाको फिल्ड अनुगमन विना नै फच्छ्र्यौट नहुने,र गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिबेदनपछि मात्रै फच्छ्र्यौटका लागि सिफरिस गर्ने गरेको र कर्मचारी बाट कुनै पनि किसिमको असन्तुष्टि भए गाँउपालिकालाई जानकारी दिन प्रमुख प्रसाशकिय अधिकृत दान बहादुर ऎडिले जनता माझ बताउनु भयो ।

वडा सचीव रण बहादुर रावतले वडाले गरेका काम तथा भावी योजना वडा कार्यालय बाट हुने सेवाहरुको बारेमा जानकारी दिदै स्वागत तथा सुनुवाइको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको शुरुवातमा वडापालिकाले गरेका कामहरु तथा आगामी योजनाका बारेमा वडा अध्यक्ष राधेश्याम थारुले जानकारी गराएका थिए ।

बढैयाताल गाँउपालिकाले वडा नम्बर ०७ का वडा अध्यक्ष राधे श्याम थारु सभापति प्रमुख अतिथि गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठि विशिष्ट अतिथि गाँउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारि विशेष अतिथी गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऎडि सूचना प्रविधि शाखा अधिकृत कमल खड्का थोकी विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।सुनुवाईमा ७५ बढीको सहभागिता रहेको थियो ।

 

Previous Post

सोरु गाउँपालिकाका बाढि पिडित १०४ परिवार लाई नगद राहत वितरण l

Next Post

प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ८, शुक्रबार १६:०४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ८, शुक्रबार १६:०४
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष ८, शुक्रबार १६:०४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष ८, शुक्रबार १६:०४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ पुष ८, शुक्रबार १६:०४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ पुष ८, शुक्रबार १६:०४
21
Next Post

प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी ।

संघीय सांसद राणाको समर्थन चर्को ब्याजविरुद्ध नेपालगन्जका व्यवसायी सडक आन्दोलनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ८, शुक्रबार १६:०४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ८, शुक्रबार १६:०४
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष ८, शुक्रबार १६:०४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष ८, शुक्रबार १६:०४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.