कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सोरु गाउँपालिकाका बाढि पिडित १०४ परिवार लाई नगद राहत वितरण l

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष ७, बिहीबार १७:०२
0
37
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु-गत असोज१९ गतेदेखि २४ गते सम्म परेको अबिरल वर्षाका कारण पिडित भै पुर्ण वा आंशिक रूपमा क्षेती भएका सोरु गाउँपालिका का १ देखि ११ वडाका १०४ परिवार लाई आवश्यक खाधान्न खरिद को लागि नगद राहत बितरण गरिएको छ ।

सोरु गाउँपालिका पहलमा संघ सस्था हरु लाई सहयोग को लागि अनुरोध गरे पश्चात् स्विस रेडक्रसको सहयोग मा नेपाल रेडक्रस सोसाईटी मुगु शाखाको आयोजना तथा सोरु गाउपालिकाको समन्वय मा सोरु गाउपालिका का वडा न १ देखि ११ न वडाका १०४ परिवार लाई राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी सोरु शाखाका सभापती मन्जन बहादुर शाहीले जानकारी दिनु भयो ।

वहाँका अनुसार गाँउपालिका कार्यवाहक अध्यक्ष धनकर्ण छत्याल सम्बन्धित वडा अध्यक्ष र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिरन्द्र मल्ल को रोहबर मा प्रत्यक परिवार लाई नगद रु ५००० पाच हजार राहत स्वरुप बितरण गरिएको पनि उहाले जानकारी दिनु भयो ।

राहत बितरणको लागि केन्द्रिय रेडक्रस सोसाईटी का प्रतिनिधि भरत कोइराला जिल्ला रेडक्रस सोसाईटी प्रतिनिधि बिजय मल्ल सोरु शाखा सभापती मन्जन बहादुर शाही र प्रत्यक वडाका रेडक्रस स्वयमसेवक हरुको प्रत्यक्ष उपस्थितीमा वडा न १,२र ३ को लागि सोरुकोट्मा वडा न ४ र ५ को लागि थपाली बालुकुना मा वडा न ७र ८ को लागि तारापानी मा बितरण गरिएको र वडा न १० र ११ का लागि कुलाह मा नगद बितरण गरीने जान्कारी दिनु भयो ।साथै वडा न ९ का बाढी पिडित लाई अन्य सस्था ले सहयोग गरिसकेको गाउँपालिका स्रोतले जनाएको छ ।

यस्तै मुगु जिल्ला को ४ वटै स्थानीय तह सग समन्वय गरि बाढी पीडित हरुको घरघर मा पुगि खाद्यान्न त्रिपाल भाडाकुडा लत्ताकपडा र नगद बितरण गरि सकेको नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा मुगुले जानकारी दिएको छ ।

Previous Post

हुन्छ हजुर हुन्छ ! कविता

Next Post

बढैयाताल गाँउपालिका वडा नम्बर ७ ले गर्‍यो सार्वजनिक सुनुवाइ ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष ७, बिहीबार १७:०२
74
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष ७, बिहीबार १७:०२
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ७, बिहीबार १७:०२
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ७, बिहीबार १७:०२
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष ७, बिहीबार १७:०२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष ७, बिहीबार १७:०२
25
Next Post

बढैयाताल गाँउपालिका वडा नम्बर ७ ले गर्‍यो सार्वजनिक सुनुवाइ ।

प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष ७, बिहीबार १७:०२
74

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष ७, बिहीबार १७:०२
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ७, बिहीबार १७:०२
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ७, बिहीबार १७:०२
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.