कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

किस्मतले चम्काउँछन् क्षेत्र नं. ३ को किस्मत ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २६, शनिबार १३:५६
0
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, जुन काममा लाग्यो त्यो काम पूरा गरेर छोड्ने अठोट उनीमा छ । गतिलो उदाहरण खजुरा क्यान्सर अस्पताल हो यस्ता धेरै उदाहरण छन् ।

सोच सकारात्मक छ स्वभाव सरल विचार प्रष्ट किस्मतकुमार कक्षपतिको परिपचय यस्तै धेरै गुणले भरिएको छ । २७ वर्षदेखि खजुरा क्षेत्रमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सक्रिय उनका प्रमाणित भइसकेका धेरै काम छन् । नेतृत्व क्षमता तीव्र छ उनीमा आग्रह र पूर्वाग्रह देखिदैन ।

त्यसैले उनी पार्टीको जिल्लाको नेतृत्वमा पुगेका हुन । सहयोगी र आत्मीय भावना उनमा छ । जनताका दुख बुझ्न सक्ने क्षमता भएका कारण नै पार्टीले कक्षपतिलाई टिकट दिँदै जनताको सेवक बनाउन खोजिरहेको हो । व्यवस्था राम्रो भयो भने सबै कुरा ठीक हुन्छ भन्ने कुरा उनले राम्रोसंग बुझेका छन् त्यसैले व्यवस्थाको व्यवहारिक कार्यान्वयन उनले स्थापित गर्न इच्छा गरिरहेका छन् ।

एउटा पालिकामा नेतृत्व गर्दा उनले अन्तर्राष्ट्रिय सम्बन्ध बढाएका छन् । सम्बन्ध सम्पर्क सबैको सम्मान गर्दै आफ्नो ठाउँको विकास गर्ने उनको अठोटलाई जीवित राख्नका लागि क्षेत्र नं. ३ का जनताले राम्रोसंग बुझेका छन् र यसपाली मलाई साथ दिन्छन् कक्षपतिले भने म केही परिवर्तन गरेर देखाउँछु त्यो जनतामाझ राख्दै आएको छु ।

विकासमा आवश्यकताको आधारमा योजना ल्याउनु पर्ने उनको धारणा छ । उनले आफ्नो क्षेत्रमा पर्ने बैजनाथ, खजुरा, जानकी र नेपालगन्जको वडा नं. १६ र १७ बराबर विकासको साझेदारी हुनु पर्ने धारणा व्यक्त गर्छन ।
विगतमा उनले के गरे यो पनि हेरौं २०६५ सालमा खजुरामा धनधान्याचल महायज्ञ लगाइयो जसको उद्देश्य क्यान्सर अस्पताल निर्माण गर्ने थियोे ।

बाँके र बर्दियाका जनताको अपार सहभागिता र सहयोगमा त्यो सफल हुँदा क्यान्सर अस्पताल निर्माण शुरु भएको थियोे । यसअघि गुरु दिनदयाल र खजुराका अग्रजहरु लक्ष्मीनारायण मन्दिरमा बसेर यसको संकल्प गरेका थिए जसको नेतृत्व किस्मत कुमार कक्षपतिले गरेका थिए । आज खजुरामा क्यान्सर अस्पताल शुरु भएको छ । अस्पताल शुरु गर्दासम्म उनी निरन्तर लागिरहे । त्यसपछि उनी २०७४ को निर्वाचन जितेर खजुरा गाउँपालिकाको अध्यक्ष भए ।

५ वर्षमा उनले आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा नाम किस्मत कुमार कक्षपति हो भन्ने बनाए। त्यस वीचमा ग्रीन सिटीको प्रोजेक्ट खजुरामा भित्र्याउन सफल भए । जुन उजवेगस्तानको राजधानी तास्केन्टमा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युनाइटेड नेशनसंग सम्झौतामा हस्ताक्षर गरेका थिए । लगत्तै विश्वव्यापी कोरोना फैलिंदा प्रोजेक्ट केही प्रभावित भएको थियो ।

अद्य्ययन अनुसन्धान हुँदै पाइलट प्रोजेक्ट शुरु भएको छ । जुन पूर्ण रूपमा लागू हुँदा व्यवस्थित शहरको परिकल्पना हुनेछ । कृषिमा दीगोपन बलियो आयार्जनको माध्यम पनि हो जुन कुराको लागि खजुराका किसान चीन पुगेर त्यहाँको प्रविधि हेरेका छन् भने नमूना तालिम पशुपालन र प्याज, टमाटर खेतीको लागि तालिम दिएर लागू गरेको छ खजुरा पालिकाले । अहिले उनै कक्षपति एमालेबाट बाँके क्षेत्र नं। ३ प्रतिनिधि सभा उम्मेदवार हुन ।

चुनावी मैदानमा रहेका कक्षपति भन्छन् यो ग्रीन सिटीको प्रोजेक्ट खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ । उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्छ्न । खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको प्रमुख भूमिका छ ।

घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुंदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता,शैक्षिक महोत्सव, मूख्य सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाईमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिम लगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुवी हो ।

बृहत खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा भयो । खरो स्वभाव भएका कक्षपति भन्छन् काम गर्नकै लागि आफ्नो उम्मेदवारी हो जनताको शीर कहिले निहुरिन दिन्न ।

आफ्नो कार्यकालामा सबै कार्मचारीसंग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ । नेकपा एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेन्डाको रूपमा काम गर्नु पर्ने सान्दर्भिक भनाइ राख्दै आएका छन् ।

जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताउँछन् । उनको टीममा प्रदेश क मा एमालेका सचिव समेत रहेका युवा नेता रत्न खत्री र प्रदेश ख मा भीम ओली चुनावी मैदानमा छन् ।

Previous Post

ढकाल भन्छन् भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु।

Next Post

जय शम्भो फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगन्ज २०२२ शुभारम्भ ।

सम्बन्धितसमाचार

मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15
गतिविधि

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15
मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15
मुख्य समाचार

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०७९ कार्तिक २६, शनिबार १३:५६
28
गतिविधि

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

२०७९ कार्तिक २६, शनिबार १३:५६
26
मुख्य समाचार

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

२०७९ कार्तिक २६, शनिबार १३:५६
23
Next Post

जय शम्भो फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगन्ज २०२२ शुभारम्भ ।

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०७९ कार्तिक २६, शनिबार १३:५६
15

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०७९ कार्तिक २६, शनिबार १३:५६
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.