कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २७, आईतवार ०५:३०
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज,। नेपालगन्ज उपमहानगरपालिका वडा नंं.२० राझाँ आर्मी ब्यारेक नजीक नेकपा (एमाले) र राप्रपाको संयुक्त चुनावी सभा शनिबार सम्पन्न भएको थियो ।

आमसभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणाले चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्न आममतदातालाई आग्रह गर्नुभयो ।

‘निर्वाचनको बेला पैसा, धोती र चामल बाँड्ने दलाल घर–घर छिर्ने क्रम सुरु भएको छ,भोट किनेर चुनाव जितौला भन्ने खवाफ कसैले नगरे हुन्छ’, उहाँले भन्नुभयो,‘अव जनता सचेत भईसकेका छन् आफ्नो वुद्धिमतापूर्ण निर्णयले मततान गर्नेछन्।

बाँके क्षेत्र नं. २ मा नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवार जिताउन वडावासी जनताहरु अझ चनाखोपूर्ण तरिकाले लाग्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादवले बाँके क्षेत्र नं. २ को समग्र विकास र समृद्धिको लागि नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन दुवै पार्टीका स्थानीय नेता कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

चुनावी प्रचारका लागि राझाँ आर्मी ब्यारेक नजिक शनिवार आयोजित चुनावी सभामा उल्लेख्यरुपमा जनसहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् स्थानीय नेता कृष्ण कार्कीले जानकारी दिनुभयो ।

उहाँले यसपटकको निर्वाचनमा मनिकापुरको करिव ८० प्रतिशत भन्दा बढि दुईतिहाई मत एमाले–राप्रपा तालमेलका उम्मेदवारको पक्षमा खस्ने दावी गर्नुभयो ।

वडा नंं २० मनिकापुरमा नेपालगन्ज उपमहानगरपालिकाभित्र सबैभन्दा धेरै ८ हजार बढि मतदाता रहेका छन् । धेरै भन्दा धेरै मत आफ्नो पक्षमा पार्न मनिकापुरमा नेकपा (एमाले) केन्द्रीय सदस्य शान्ति ढकाल, युवा नेता कार्की, राजकुमार योगी, विश्रामकुमार बर्मा, राप्रपा नेता नवराज सापकोटा लगायतका नेता कार्यकर्ता खटिएको एमाले वडा कमिटी अध्यक्ष चक्र बुढाले जानकारी दिनुभयो ।

Previous Post

जय शम्भो फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगन्ज २०२२ शुभारम्भ ।

Next Post

लामिछानेको गाडी तोडफोड, निर्वाचन आयोगले दियो यस्तो प्रतिक्रिया

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ कार्तिक २७, आईतवार ०५:३०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ कार्तिक २७, आईतवार ०५:३०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ कार्तिक २७, आईतवार ०५:३०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ कार्तिक २७, आईतवार ०५:३०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ कार्तिक २७, आईतवार ०५:३०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ कार्तिक २७, आईतवार ०५:३०
61
Next Post

लामिछानेको गाडी तोडफोड, निर्वाचन आयोगले दियो यस्तो प्रतिक्रिया

नेपाली भुमि फिर्ता ल्याउने कुरा गर्दा देउवाको मन दुख्यो – ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ कार्तिक २७, आईतवार ०५:३०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ कार्तिक २७, आईतवार ०५:३०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ कार्तिक २७, आईतवार ०५:३०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ कार्तिक २७, आईतवार ०५:३०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.