कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

ढकाल भन्छन् भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २५, शुक्रबार १६:१८
0
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

बाँके ।नेकपा एमाले तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरको समस्या समाधानका लागि आफू अनि नेकपा एमाले दत्तचित्त भएर लागि पर्ने बताएका छन् ।

शुक्रवार नेकपा एमालेका उम्मेदवार सहितको वडा नम्बर १३ मा ठुलो संख्यामा गरीएको घरदैलो र विभिन्न टोलटोलमा गरिएको कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ढकालले समुदायमा समस्या झेलीरहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता बर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताउदै उनले श्रमिक मजदुरका लागि हरेक कुरामा सौलियत गराउदै अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थित गराउने लालपुर्जा दिलाउने र र सुकुम्बासीलाई बासको व्यवस्था गर्ने पहिलो पहल रहेको बताए।
उनले कोहलपुर नगरपालिकाको वडा नम्बर १३ भौगोलिक बनावटको हिसावले ठुलो वडा भएकाले एकै पटक सबै टोलको बिकास संभव नहुने हुँदा विकासको लागि क्रमश एक एक गर्दै योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य, जिल्ला सदस्य, जिल्ला सदस्य लगायत बाक्लो संख्यामा नेकपा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।सबैको उत्साहजनक उपस्थितिले एमालेको पक्षमा जनलहर प्रष्ट रुपमा बढ्दै गएको भान आम नागरिकले गरेका छन ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल ,प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरी लगायत एमालेका नेता कार्यकर्ताहरु मतदाताहरुको घरदैलोमा पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गर्ने गरेका छन ।

Previous Post

काँग्रेसि युवाले हुम्लामा एक गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृत माथि हातपात

Next Post

किस्मतले चम्काउँछन् क्षेत्र नं. ३ को किस्मत ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
61
Next Post

किस्मतले चम्काउँछन् क्षेत्र नं. ३ को किस्मत ।

जय शम्भो फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगन्ज २०२२ शुभारम्भ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ कार्तिक २५, शुक्रबार १६:१८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.