कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

काँग्रेसि युवाले हुम्लामा एक गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृत माथि हातपात

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
0
25
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाँउपालिकाका अध्यक्ष ठान बहादुर रोकाया र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर रावत माथि हातपात भएको छ ।

फोटो जनता मिडिया भदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा एक पक्षरुपमा आफ्ना आफ्नोलाई मात्र नाम निकालेर नियुक्ति गरेको भन्दै काठमाण्डौबाट घर आएका विद्यार्थीले कार्यालयमा हातपात गरेका हुन् । बुधबार दिउँसो पालिका कार्यालयमा करार कर्मचारीको विषयमा छलफल चलिरहेको समयमा गाउँपालिका अध्यक्ष रोकाया र अधिकृत माथि एक हुल युवाको समुहले हातपात गरेको सोही पालिकाका अधिकृत रावतले बताउए । अधिकृत रावतलाई मुखमा मुक्काले हिर्काएको थियो भने अध्यक्षलाई धरपकट गरेको अधिृकत रावतले बताए ।

पुरानो करार सम्झौता नविकरण नगरेको सर्केगाडले गत साउन २२ गते करारका कर्मचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेब, बैद्य, रोजगार सहायक, इन्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५४ वटा पदमा खुला विज्ञापन अनुसार गएको भदौ १० गते लिखित परिक्षा सञ्चालन गरेको थियो । लिखित र मौखिक परिक्षा सञ्चालन गरेर नाम सार्वजनिक गरेर उनिहरुलाई भदौमा नियुक्ती दिएर काममा खटाइएको छ ।

यस्तै विचमा युवालाई हातपात नर्गन भनि शान्त गर्न गएका नवराज शाही घाइते भएका छन् । अहिले शाहीलाई उपचार भइरहेको बताइएको छ । सबै सर्केगाडका स्थानीय युवाहरु हुन् । आफुहरु माथि हातपात गर्ने काठमाण्डौंमा अध्ययन गर्दै आएका नेपाली कांग्रेसका युवाहरु रहेको रावतको भनाई थियो ।

यस अघि करार कर्मचारी नियुक्तीको विषयलाई लिएर नेकपा (माओवादी) केन्द्र सर्केगाडले पालिकाको कार्यालय एक हप्तासम्म बन्द गरेको थियो ।

Previous Post

जातीय विभेदको अन्त्य आरक्षणबाट होइन, ज्ञान र सीपले हुन्छ : केपी ओली

Next Post

ढकाल भन्छन् भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
139
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
21
Next Post

ढकाल भन्छन् भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु।

किस्मतले चम्काउँछन् क्षेत्र नं. ३ को किस्मत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
139

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २५, शुक्रबार ०३:४३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.