कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

कक्षपति र खत्री जिताउन कस्सिए पुर्वमन्त्री फत्तेसिंह थारु।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक १४, सोमबार ११:५७
0
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन बरिष्ठ राजनीतिज्ञ तथा पुर्व मन्त्री फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्नुभएको छ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मत कुमार कक्षपति र प्रदेशसभाका रत्न खत्री राप्रपाको समर्थनमा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।

राप्रपाका बरिष्ठ नेता थारु सोमबार दिनभर प्रदेशसभाका उम्मेदवार खत्रीसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्नुभयो ।

केही दिनयता पुर्वमन्त्री थारुको प्रमु ख आतिथ्यतामा प्रदेश ३(१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भईरहेका छन् ।

सोमबार आयोजित विभिन्न कार्यक्रममा पुर्व मन्त्री थारुले एमाले उम्मेदवार खत्रीमा युवा जोश र जागर रहेको तथा क्षेत्रको विकासका लागि केही गरौं भन्ने सोच देखिएको बताउँदै एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताउनुभयो ।

एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफु उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भईसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गर्नुभयो ।

उहाँले निर्वाचनपछि प्रत्येक महिना गाउँ आउने र विकास र समृद्धिको विषयमा जनतासँग अन्तरक्रिया गर्ने बताउनुभयो ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले पुर्वमन्त्री थारुको सक्रियताले संयुक्त चुनावी कार्यक्रममा थप रौनकता आएको बताउनुभयो ।

एमाले नेताहरु नन्द बिक, गुमान दमाई, मानवहादुर रुचाल, प्रेम सुवेदी, धर्मलाल रोकाय, राप्रपाका नेता ठाकुरसिंह थारु लगायतका नेताहरु सहित प्रदेशमा भेटघाट तथा घरदैलो चलिरहेको छ ।

Previous Post

नेपालगञ्ज सुशील कोइराला पछि डा.धवल समशेर राणा जनताको भरपर्दो उम्मेदवार ।

Next Post

विकासको एजेण्डा लिएर मतदाताको घरआगनमा धवल राणा ।

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ कार्तिक १४, सोमबार ११:५७
35
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ कार्तिक १४, सोमबार ११:५७
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ कार्तिक १४, सोमबार ११:५७
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ कार्तिक १४, सोमबार ११:५७
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ कार्तिक १४, सोमबार ११:५७
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०७९ कार्तिक १४, सोमबार ११:५७
82
Next Post

विकासको एजेण्डा लिएर मतदाताको घरआगनमा धवल राणा ।

बाँकेमा सत्तारुढ गठबन्धनविरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वमन्त्रीहरू।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ कार्तिक १४, सोमबार ११:५७
35

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ कार्तिक १४, सोमबार ११:५७
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ कार्तिक १४, सोमबार ११:५७
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ कार्तिक १४, सोमबार ११:५७
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.