कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

काँग्रेस परित्याग गरेर राप्रपामा ३४६ जना पार्टी प्रवेश महामन्त्री राणाले गरे स्वागत ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक १२, शनिबार १७:००
0
93
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज  । बाँके  जिल्ला क्षेत्र नम्ब २ को नेपालगंज उपमहानगरपालिका वडा नम्बर २०को मनिकापुरकामा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सविन्द्र चौधरी र बुथ सभापति जोगेन्द्र यादव, उप सभापति कैलास कुमार कुर्मी ,प्रदेश सह-सचीव प्रकाश खटिक , प्रदेश बुथ कमिटी प्रदिप चौधरी सहित ३४६ जना प्रवेश गरेका छ्न ।

नेपाली कांग्रेसका सयौं कार्यकर्ताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.धवल समशेर राणाले स्वागत तथा बधाई दिनुका साथै अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार राणाले भने, बाँकेको निर्वाचन क्षेत्र नं- २ मा राप्रपा प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब राप्रपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत राणाले दावी गरे ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.धवल समशेर राणाको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशिले आफ्नो भनाई राख्दै नेपाली काँग्रेसको सुशील कोइराला पछि बाँकेमा भष्टचार ,विरोधी ,सुशासन ,समृद्धि ,र आर्थिक अनुसाशनको लागि एक अडिक निडर र उच्छ छवि भएको नेता पाएको छौं र बाँके बासी गर्व महसुस गरेको बताए ।

डा.राणाको उम्मेदवारि जनताको पक्षमा रहेको र जनताले सदनमा पुर्‍याउनेमा विश्वास लिएको बताए ।

राणाको प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रमका नेकपा एमाले बाँके क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य (क)का उम्मेदवार विजय बहादुर यादव रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सह- महामन्त्री ऋषि राज देवकोटा ,राप्रपा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पवित्रा सुब्बा श्रेष्ठ ,नन्दलाल वैश्य,पुर्व केन्द्रिय सदस्य गौरव चन्द,राप्रपा नेत्री प्रतिमा राणा,महिला नगर अध्यक्ष नितु चन्द,राप्रपा बाँके जिल्ला सह- सचीव इन्दिरा शाही युवा अध्यक्ष हुकुम के सि ,नगर अध्यक्ष रवि बर्मा लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घोषण नेपालगन्ज उपमहानगरपालिका राप्रपा का वडा अध्यक्ष नवराज सापकोटाले गरेका थिए

 

Previous Post

राप्रपा एमालेको घरदैलो अभियान नेपालगन्ज मनिकापुरमा ।

Next Post

नेपालगञ्ज सुशील कोइराला पछि डा.धवल समशेर राणा जनताको भरपर्दो उम्मेदवार ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक १२, शनिबार १७:००
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक १२, शनिबार १७:००
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक १२, शनिबार १७:००
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक १२, शनिबार १७:००
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ कार्तिक १२, शनिबार १७:००
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक १२, शनिबार १७:००
21
Next Post

नेपालगञ्ज सुशील कोइराला पछि डा.धवल समशेर राणा जनताको भरपर्दो उम्मेदवार ।

कक्षपति र खत्री जिताउन कस्सिए पुर्वमन्त्री फत्तेसिंह थारु।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक १२, शनिबार १७:००
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक १२, शनिबार १७:००
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक १२, शनिबार १७:००
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक १२, शनिबार १७:००
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.