कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेकपा एमाले र राप्रपाको वडा नम्बर १ प्रचार प्रसार सचिवालय सम्पर्क कार्यालय उद्घाटन ,घरदैलो कार्यक्रम शुरु जनता उत्साहित ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक १, मंगलवार १७:५०
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज -बाँकेमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ वडा नम्बर १ मा प्रचार प्रसार सचिवालय सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार डा. धवल सम्शेर राणा र नेकपा एमाले बाँके क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले सयुंक्त रुपमा क्षेत्र नम्बर २ को वडा नम्बर १ मा चुनाव प्रचार प्रसार सचिवालय कार्यालयको उद्घाटन गर्नु भएको हो ।

फोटो फिचर

उद्घाटनमा राप्रपाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. धवल सम्शेर रणाले नेकपा एमालेको सुर्य चिन्ह झण्डा हात बाट खोल्दै फहरानु भएको थियो ।

सो कार्यक्रममा नेकपा एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदार निरक गरुङ्गले राप्रपाको हलो चिन्ह रहेको झण्डा हातमा लिएर फहरानु भएको थियो।

डा. राणाले सम्बोधन गर्दै वडा नम्बर १ धम्बोजीमा सयुंक्त कार्यालय खुलेको छ , हाथमा सुर्यको झण्डा र निरक जीको हाथमा हलोको झण्डा रहेको छ र हाम्रो भोटिङ्ग इमानदारिता पुर्वक रहने छ हामीले भष्टचारिको अन्त्यको लागी र आर्थिक सुशासनको क्रान्ति गर्नु पर्ने छ यो महान अभियानमा जनताको भरपुर विश्वास लिएको बताउनु भयो ।

नम्बर १ एकमा घर घरमा गएर भोट माग्दै विशाल चोक हुँदै खजुरा रोड बाट फेरि धम्बोझी सम्म घरदैलो कार्यक्रम गर्नु भएको थियो ।

एमाले र राप्रपा क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार कार्यालयको सचिवालय उद्घाटन कार्यक्रमा दुबै पार्टीका नेता,कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।

आज विहानै देखि प्रतिनिधि सभा सदस्य डा. धवल सम्शेर राणा डुडुवा गाँउपालिकाको विभिन्न कार्यक्रममा सहभागी तथा वडा भेला कार्यकर्ता भेटघाटमा ब्यस्त हुनु भएको थियो ।

Previous Post

एमाले र राप्रपा क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार कार्यालयको सचिवालय उदघाट्न ।

Next Post

व्यवसायीको समस्या सुन्दै नेकपा एमाले , राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने भुमिका खेल्नेछौ :ढकाल।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ कार्तिक १, मंगलवार १७:५०
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ कार्तिक १, मंगलवार १७:५०
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ कार्तिक १, मंगलवार १७:५०
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ कार्तिक १, मंगलवार १७:५०
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ कार्तिक १, मंगलवार १७:५०
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ कार्तिक १, मंगलवार १७:५०
19
Next Post

व्यवसायीको समस्या सुन्दै नेकपा एमाले , राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने भुमिका खेल्नेछौ :ढकाल।

बाढी पिडित को घरदैलो अनुगमन राहत प्याकेज बितरण गरि फर्किए गापा अध्यक्ष उपाध्यक्ष ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ कार्तिक १, मंगलवार १७:५०
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ कार्तिक १, मंगलवार १७:५०
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ कार्तिक १, मंगलवार १७:५०
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ कार्तिक १, मंगलवार १७:५०
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.