कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बाढी पिडित को घरदैलो अनुगमन राहत प्याकेज बितरण गरि फर्किए गापा अध्यक्ष उपाध्यक्ष ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २, बुधबार १५:००
0
35
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

(विनोद शाही मुगु) बिजया दशमीको दिन तथा असोज १९ गते देखि २३ गते सम्म निरन्तर परेको अविरल बर्षाले क्षेती पारेको १ देखी ११ वटै वडाको सम्बन्धित ठाँउमा पुगि गाउँपालिका अध्यक्ष तथा विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन समिति संयोजक धर्म बहादुर शाही उपाध्यक्ष केशरबहादुर शाही प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल सहितको टिम बाढी पहिरो पिडित समुदाय मा पुगि राहत प्याकेज बाढेर आजै गाउँ पालिका प्रस्थान गर्नु भएको छ ।

टोलि सँग गएका गाँउपालिका कर्मचारी मंगल मल्लका अनुसार तत्कालका लागि उच्च जोखिम भएका क्षेतिग्रस्त वस्ति वडा न ६,७,८ र ९ मा पुगि अनुगमन पश्चात् प्रदेश सरकार तथा स्थानीय तहको पहलमा विस्थापित घर परिवारलाई त्रिपाल ,कम्बल ,भाडाकुडा र खाद्यान्न बितरण गरिएको हो।

त्यस्तै गाउँपालिका भित्रका प्राय वस्तिमा अविरल बर्षाले ठूलो परिणाममा बालिनाली नष्ट गरेको पशु चौपया मरेको केही बेपत्ता भएका आवत जावत गर्न बाटो घाटो सागु पुल पुलेशा भत्किएको र खानेपानी पुर्बाधार बिधुत सेवा मा असर गरेको हुदा सोरु वासी जनता लाई सान्त्वना समेत दिनु भयो ।

कार्यापालिकाको बैठक बसि वडा अध्यक्ष तथा कार्यापालिका सदस्यको बिपद प्रतिवेदनअनुसार अन्य वडामा अनुगमन गरि राहत प्याकेज बितरण गर्नुका साथै गमगढी देखि सोरुकोट सडक र सोरुकोट देखि भिई सडक निर्माणकार्यका लागि तत्काल यातायात संगै मानिसहरुलाई आवतजावत गर्ने समस्या हटाउन सडक निर्माणकार्य अगाडी बढाइरहेको र गमगढि देखि सोरुकोट सडक निर्माण कामलाई छिटो सञ्चालनमा ल्याउन गाउँपालिका अध्यक्ष शाही आफै खटेर सडक निर्माण कार्यमा खटिने र ३ खन्ड गरि डोजर मार्फत सडक मर्मत गर्ने आगामी भाइ टिका तिहार भित्रै सडक संचालनमा ल्याउने पनि शाहीले बताए ।

हाल मुख्य ब्यापारिक केन्द्रमा डिजेलको अभाव र कालाबजारिकरणका कारण काममा केही ढिलो भएको डोजर अपरेटर हरुले बताएका छ्न ।

Previous Post

व्यवसायीको समस्या सुन्दै नेकपा एमाले , राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने भुमिका खेल्नेछौ :ढकाल।

Next Post

बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही।

सम्बन्धितसमाचार

मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक २, बुधबार १५:००
21
मुख्य समाचार

जापानमा बालबालिकाको आत्महत्या दर उच्च

२०७९ कार्तिक २, बुधबार १५:००
26
मुख्य समाचार

सोमबार देखि पानी पर्ने सम्भावना सतर्क रहन अनुरोध

२०७९ कार्तिक २, बुधबार १५:००
18
मुख्य समाचार

मिर्गौला बिग्रिन लाग्दा देखिने लक्षणहरु र समाधानका उपायहरु

२०७९ कार्तिक २, बुधबार १५:००
26
गतिविधि

कर्णालीमा खाद्य प्रशोधन सीप विकासः सुर्खेतमा ४ दिने तालिम सम्पन्न

२०७९ कार्तिक २, बुधबार १५:००
60
लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०७९ कार्तिक २, बुधबार १५:००
17
Next Post

बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही।

जनता सचेत भैसके यसपाली पैसाले काम गर्दैन : डा. धवल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक २, बुधबार १५:००
21

जापानमा बालबालिकाको आत्महत्या दर उच्च

२०७९ कार्तिक २, बुधबार १५:००
26

सोमबार देखि पानी पर्ने सम्भावना सतर्क रहन अनुरोध

२०७९ कार्तिक २, बुधबार १५:००
18

मिर्गौला बिग्रिन लाग्दा देखिने लक्षणहरु र समाधानका उपायहरु

२०७९ कार्तिक २, बुधबार १५:००
26

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.