कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

छक्कबहादुर लामा र पुर्व पालिका अध्यक्ष सहित ठुलो संख्या लाई एमाले पार्टी अध्यक्ष केपी शर्माले गरे स्वागत ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन १७, सोमबार १५:११
0
180
SHARES
408
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमाले प्रवेश गर्न माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेतृत्व एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निवाश बालकोट पुगेर पार्टी प्रवेश गरेका छन ।

सबैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्दैबलामासहितका माओवादी नेताहरु बालकोट पुगेर प्रवेश भएका हुन् ।

नेकपा माओवादी केन्द्र भित्र आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकटका लागि हानथाप शुरु भएपछि स्वार्थ दिन र चाप्लुसी गर्न सकिन्न विचार मिल्दैन भन्दै लामा एमाले प्रवेश गरेका हुन् ।

एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र परामर्श पछि लामा आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पार्टी प्रवेश गर्दै अब हुम्लामा विकासको विकल्प एमाले बाहेक अरु बाट सम्भव नभएको भन्दै प्रवेश गरेको स्थायी कमिटी सदस्य तथा हुम्ला ईन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धन भित्र टिकट कसले हात पार्ने भन्ने चर्काचर्की शुरु भएका बेला माओवादी हुम्लामा राम्रो जनमत भएका नेता लामाको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तत्कालीन नेकपा भित्रको विवादमा समेत एमाले अध्यक्ष ओली निकट रहेका लामा अन्तत निर्वाचनको सम्मुखमा आफ्नो टिमसहित एमाले प्रवेश गरेका हुन् ।

‘उहाँ (छक्कबहादुर लामा) जिल्ला पार्टी र केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो आज औपचारिक पार्टी प्रवेश गर्ने निर्णय भयो’ एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले भने, ‘लामासँगै माओवादीको ठूलो टिमले पार्टी अध्यक्षसामु एमाले प्रवेश गरेको हो ।

लामासँगै माओवादी कर्णाली प्रदेश कमिटी सदस्य तथा नाम्खा गाउँ पालिकाका पुर्व अध्यक्ष विष्णुबहादुर लामा, मंगल लामा, प्रवेश भएका छ्न भने ताँजाकोट गाँउपालिका पुर्व अध्यक्ष बाग्दल मल्ल धुर्ब कुमार शाहीलगायतका प्रमुख नेताहरु लाई एमाले प्रवेशमा एक कार्यक्रम समारोह बिच छ्लफल गरेर छिट्टै गर्ने लामाले जनाएका हुन । दशैंको प्रमुख दिन महाअष्टमी भएकाले अन्य पार्टीका नेता तथा कार्यकर्ता प्रवेशमा उपस्थित हुन नसकेपनि जिल्लाको ठूलो टिमले एमाले प्रवेश गरेको छक्कबहादुर लामाले बताए।

‘पार्टी प्रवेश गर्नेको संख्या अहिले नै एकिन गर्न सकिदैन्’ लामाले भने अब हुम्लामा एमालेलाई बिजयी गराउने अभियानलाई सफल बनाउन हरेक गाउँ र टोलमा पार्टी प्रवेश अभियान सञ्चालन हुन्छ

 

Previous Post

दशै लजक्षित बजार अनुगमन नेपालगन्जमा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला ।

Next Post

घाँटीमा मासु र हड्डी अड्किएर एकको मृत्यु ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ आश्विन १७, सोमबार १५:११
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ आश्विन १७, सोमबार १५:११
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन १७, सोमबार १५:११
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन १७, सोमबार १५:११
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ आश्विन १७, सोमबार १५:११
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ आश्विन १७, सोमबार १५:११
25
Next Post

घाँटीमा मासु र हड्डी अड्किएर एकको मृत्यु ।

जमुनाह प्रहरीको ठूलो सफलता ठुलो : परिणाममा लागू औषध (ब्राउन सुगर) सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ आश्विन १७, सोमबार १५:११
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ आश्विन १७, सोमबार १५:११
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन १७, सोमबार १५:११
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन १७, सोमबार १५:११
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.