कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

दशै लजक्षित बजार अनुगमन नेपालगन्जमा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन १४, शुक्रबार ००:३२
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, : नेपालगन्जमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगन्ज उपमहानगरपालिका एवं उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा पत्रकारहरुसहितको टोलीले गरेको अनुगमनमा बजारमा अखाद्य वस्तु भेटिनुका साथै अवैद्यरुपले व्यापार समेत गरिरहेको फेला परेको हो । त्यस्ता वस्तु बेच्ने तथा कानुनविपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्याउन निर्देशन पनि दिइएको छ ।

अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ । मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको छ भने म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था नगरिएको पाइएको छ । नेपालगन्जस्थित राही मार्टमा आठ सय ८० रुपैयाँ बराबरको उपभोग्य मिति समाप्त भएका चाउचाउ बरामद गरिएको छ । यसैगरी मासु पसलहरु मापदण्डअनुसार सन्चालन नगरिएको र मासु ढुवानीको मापदण्डविपरीत प्याकिङ गर्ने गरिएको फेला परेको छ ।

बजार अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर २ धम्बोझी नजिकैको ब्राइट किराना पसल पसलबाट चार हजार ६ सय १२ रुपैयाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ भने उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

यसैगरी राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फीड सप्लायर्स मा रक्सीको कार्टुनमा मासु प्याक गरेर हुम्ला पठाउन तयार पारिएको अवस्थामा फेला परेको छ । ८ दिनअघि किनिएको उक्त मासु नेपालगन्जमा नबिकेपछि पसल सन्चालिकाले हुम्ला पठाउन लागेको र पसल नवीकरण पनि नगरेको खुल्न आएपछि उक्त पसल प्रक्रिया पूरा नगरुन्जेलसम्म बन्द गराइएको छ । सिद्धबाबाकै छेउमा रहेको न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि नवीकरण नगरेको पाइएपछि उक्त पसललाई पनि प्रक्रिया पूरा नगरुन्जेलसम्मका लागि बन्द गराइएको छ ।

Previous Post

सल्यानमा गठबन्धनको उम्मेदवार प्रकाश ज्वाला कि टेकबहादुर बस्नेत ?

Next Post

छक्कबहादुर लामा र पुर्व पालिका अध्यक्ष सहित ठुलो संख्या लाई एमाले पार्टी अध्यक्ष केपी शर्माले गरे स्वागत ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन १४, शुक्रबार ००:३२
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन १४, शुक्रबार ००:३२
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन १४, शुक्रबार ००:३२
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन १४, शुक्रबार ००:३२
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ आश्विन १४, शुक्रबार ००:३२
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ आश्विन १४, शुक्रबार ००:३२
28
Next Post

छक्कबहादुर लामा र पुर्व पालिका अध्यक्ष सहित ठुलो संख्या लाई एमाले पार्टी अध्यक्ष केपी शर्माले गरे स्वागत ।

घाँटीमा मासु र हड्डी अड्किएर एकको मृत्यु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन १४, शुक्रबार ००:३२
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन १४, शुक्रबार ००:३२
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन १४, शुक्रबार ००:३२
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन १४, शुक्रबार ००:३२
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.