कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

घरेलु तथा साना उद्योग कार्यालयले आधुनिक प्रविधी भित्राउने उद्योगलाई (मेसिन औजार) प्रचलित कानुन बमोजिम खरिद गरि ५०% लागत साझेदारीमा उपलब्ध गर्ने ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ३, सोमबार ०५:१८
0
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

बाँके– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय घरेलु तथा साना उद्योग कार्यालय
नेपालगंज, बाँके यस कार्यालयको आ.व ०७९/०८० का लागि जिल्ला स्तरमा आधुनिक प्रविधी भित्राउने उद्योगलाई उद्योगको विकास र विस्तारमा टेवा पुर्याई रोजगारी सिर्जना गरी गरिबी न्युनिकरणमा सहयोग गर्ने
उद्देश्यले यो कार्यक्रम संचालन गरिने छ ।

प्रचलित कानुन बमोजिम दर्ता भई संचालनमा रहेका
आधुनिक प्रविधि भित्राउने लघु, घरेलु तथा साना उद्योगहरुका लागि आवश्यक प्रविधि (मेसिन
औजार) प्रचलित कानुन बमोजिम खरिद गरि ५०% लागत साझेदारीमा उपलब्ध गरिने छ ।

यस आधुनिक प्रविधि भित्राई उद्योग गर्ने इच्छुक नेपाली नागरिकले रु. १००/- (एक सय रुपैया मात्र)
दस्तुर तिरी यही मिति २०७९/०६/१५ गतेभित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित
सबैलाई सूचना प्रकाशन गरी प्रस्तावना आह्वावन गरिएको कार्यालय प्रमुख रमेश बहादुर बुढाथोकीले जानकारी दिए ।

उद्यमीले नेपाली नागरिकताको प्रतिलिपी, उद्योग दर्ता प्यान / भ्याट दर्ताको प्रमाणपत्रको
प्रतिलिपीका साथै पेश गर्ने प्रस्तावनामा आधुनिक र प्रविधिको दिगोपना, उद्यमीमा भएकोले सो
सम्बन्धी अनुभव, भविष्यको व्यसायिक सम्भावना, सिर्जना हुने रोजगारी, उद्यमीको प्रतिवद्धता,
व्यवसायिक योगजना आदिको विवरण स्पष्ट रुपमा पेश गर्नुपर्ने छ ।

छनौट भएका उद्यमीले प्रविधिका लागि ५० प्रतिशत लागत सहभागिता व्यहोर्नुपर्नेछ ।
नोट:- सूचनाको अन्तिम दिन सार्वजिक बिदा ।
बिदाको दिन पर्न गएमा कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ ।

website: www.csibanke.p5.gov.np
यो लग इन पनि गरेर जानकारी लिन अनुरोध गरिएको छ ।

Previous Post

चुनावी अभियान सुरु गरे संगै जनताको घर घरमा पुग्दै राप्रपाका महामन्त्री राणा ।

Next Post

बाँकेको डुडुवाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ३, सोमबार ०५:१८
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ३, सोमबार ०५:१८
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ३, सोमबार ०५:१८
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ३, सोमबार ०५:१८
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ आश्विन ३, सोमबार ०५:१८
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ आश्विन ३, सोमबार ०५:१८
28
Next Post

बाँकेको डुडुवाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल।

तीन कार्यालय प्रमुख लाई उद्योग वाणिज्य संघको स्वागत तथा भेटघाट ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ३, सोमबार ०५:१८
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ३, सोमबार ०५:१८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ३, सोमबार ०५:१८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ३, सोमबार ०५:१८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.