कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खानेपानी तथा सरसफाई आयोजनामा योजना धेरै बजेट कम, सफलतामा चुनौतीः डिभिजन प्रमुख न्यौपाने  

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र ३०, बिहीबार १३:४३
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । खानेपानी तथा सरसफाइ आयोजनामा बजेटको अभावका कारण योजनाले सफलता पाउन चुनौती भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बताए । बिहीबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्ज बाँकेद्धारा आयोजित खानेपानी तथा सरसफाई सम्बन्धी बार्षिक कार्यक्रम प्रस्तुत गर्दै डिभिजन प्रमुख तिलक न्यौपानेले बजेटको अभावका कारण योजनाले सफलता पाउन चुनौती भएको बताएका हुन् ।

उनले भने,‘खानेपानी आयोजनामा बजेटको अभावका कारण योजनाले सफलता पाउन सकि रहेको छैन । यो आर्थिक बर्ष खानेपानी तथा सरसफाई सम्बन्धी योजनाहरु धेरै भए तर गत आर्थिक बर्ष भन्दा यो आर्थिक बर्षमा ३३ प्रतिशत बजेट कम बिनियोजन भएको छ । यस्तो अवस्थामा कसरी योजनालाई कार्यान्वयमा अघि बढाउने यो निकै ठूलो चुनौतिको रुपमा देखिएको छ ।’ आयोजना पुरा गर्नलाई नगरपालिका र अन्य सम्बन्धित निकायले पनि सहयोग नगरेको उनले गुनासो छ ।

एउटा योजनाले पुर्णता नपाउदै सरकाले अर्को आयोजना थप गर्ने र बजेट बिनियोजनमा कनजुसाईँ गर्ने भएकाले योजना सफल बनाउन चुनौती बन्दै गएको डिभिजन प्रमुख न्यौपानेको भनाई थियो । खानेपानी आयोजनामा बाँकेको खजुरा गाउपालिकामा १०, नेपालगन्ज उपमहानगरपालिकामा १०, नरैनापुरमा, कोहलपुरमा ७, राप्तीसोनारी गाउपालिकामा २० योजना, बैजनाथ गाउपालिकामा ८, डुडुवा गाउपालिकामा ५, जानकी गाउपालिकामा ५ योजनाहरु तय भएका छन् ।

जनप्रतिनिधीले जनताको आवश्यकता नबुझि केवल मागको आधारमा मात्रै एउटै ठाउँमा पटक पटक खानेपानी योजना दोहो¥याएका छन् । अहिलेको अवस्थामा स्थानीय जनप्रतिनिधीले जनताको आवश्यकता केवल विकासमा मात्र खर्च गरेको तर खानेपानी जस्तो नभई नुहने कुरामा कुनैपनि जनप्रतिनीधिको ध्यान नगएको उनी बताउँछन्,‘जनप्रतिनीधिको ध्यान केवल विकासे काममा मात्र गएको छ ।

कुनैपनि जनप्रतिनीधिले खानेपानीमा आफ्नो योजना र ध्यान केन्द्रित गर्न नसकेको हुनाले नै आज बाँके र बर्दियामा खानेपानीको आयोजनाहरु सफल हुन सकिरहेका छैनन् ।’ डिभिजन प्रअनुसार बाँकेमा अहिले पनि ८५ प्रतिशत नागरिकले हान्डपम्प, मोटर, धाराकै पानी प्रयोग गर्दै आएका छन् ।

खानेपानी पाइप अन्तरगत १५ प्रतिशत नागरिकले मात्र खानेपानीको उपयोग गरेको प्रमुख न्यौपानेले बताए । उनले पारदर्शी रुपमा आफ्नो वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । सञ्चारकर्मीहरुले दिएको प्रश्नको जवाफ दिंदै उनले सञ्चारकर्मीद्धारा दिईएको सुझावहरुलाई पनि आत्मासाथ गर्दै आगामी दिनहरुमा ती सुझावहरुलाई अनुशरण गर्दै लैजाने बताए ।

 

Previous Post

कामना बिकास बैंक नेपालगन्ज शाखाद्वारा सुस्तमनस्थिति भएका अपाङ्गता भएका संस्थालाइ सहयोग।

Next Post

चुनावी अभियान सुरु गरे संगै जनताको घर घरमा पुग्दै राप्रपाका महामन्त्री राणा ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ भाद्र ३०, बिहीबार १३:४३
44
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ भाद्र ३०, बिहीबार १३:४३
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ भाद्र ३०, बिहीबार १३:४३
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ भाद्र ३०, बिहीबार १३:४३
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ भाद्र ३०, बिहीबार १३:४३
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ भाद्र ३०, बिहीबार १३:४३
30
Next Post

चुनावी अभियान सुरु गरे संगै जनताको घर घरमा पुग्दै राप्रपाका महामन्त्री राणा ।

घरेलु तथा साना उद्योग कार्यालयले आधुनिक प्रविधी भित्राउने उद्योगलाई (मेसिन औजार) प्रचलित कानुन बमोजिम खरिद गरि ५०% लागत साझेदारीमा उपलब्ध गर्ने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ भाद्र ३०, बिहीबार १३:४३
44

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ भाद्र ३०, बिहीबार १३:४३
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ भाद्र ३०, बिहीबार १३:४३
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ भाद्र ३०, बिहीबार १३:४३
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.