कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

‘चुनावका बेला जनतालाई झुक्याउने र स्थानीय सरकारलाई असफल देखाउने उद्देश्यले शिलालेख राख्दै हिंडेका मन्त्री राई ।

मतदाता प्रभावित पार्न शिलान्यास र उद्घाट।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २९, बुधबार १२:५६
0
458
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, — चुनाव नजिकिँदै गर्दा संघीय र प्रदेश सरकारका मन्त्रीहरू मतदाता प्रभावित गर्ने गरी विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने होडबाजीमा लागेका छन् । मन्त्रीहरूले पुल र सरकारी कार्यालयको शिलान्यास र उद्घाटनमा लागेका हुन् ।

हालै संघीय सहरी विकासमन्त्री मेटमणी चौधरी बाँकेको जानकी गाउँपालिका पुगेर सिकलसेल रोगको अनुसन्धान तथा उपचार केन्द्रको शिलान्यास गरे । गत भदौ २३ मा उनी ठूलै दलबलका साथ आएका थिए । शिलान्यास गरिए पनि केन्द्र निर्माणका लागि बजेट सुनिश्चित छैन । मन्त्री भने हतारमा शिलान्यास गरेर फर्किए । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद इस्तियाक राईले पनि भदौ २० मा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेपरी–चौफेरी, नौरीगौडी–कैरातीपुर्वा, राजारामपुर्वा–हल्कारापुर्वाका साथै अमराहवादेखि लडिहाघाट जोड्ने चारवटा पक्की पुलको एकै दिन शिलान्यास गरे । ती पुल कहिलेबाट निर्माण सुरु हुने हुन्, अझै टुंगो छैन ।

स्थानीय सरकारले टेपरीमा १ सय २० मिटर लामो पुल निर्माणको डीपीआरसमेत तयार पारेको थियो । ठेक्काका लागि टेन्डर गर्न बाँकी छ । प्रदेश र संघीय सरकारसँग बजेटका लागि पत्राचार गर्दै गरेका बेला स्थानीय तहसँग समन्वय नै नगरी मन्त्री राईले आफ्नो नामको शिलालेख राखेका छन् । उनले सबैतिर एउटै आकार र प्रकारका शिलालेख राख्ने क्रम तीव्र पारेका छन् । मन्त्रीहरूको गतिविधिको स्थानीय तहका जनप्रतिनिधिले भने विरोध गरेका छन् । ‘चुनावका बेला जनतालाई झुक्याउने र स्थानीय सरकारलाई असफल देखाउने उद्देश्यले शिलालेख राख्दै हिंडेका हुन्,’ डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘मन्त्रीको कार्यशैलीले अझै पनि सिंहदरबारले शासन चलाउन खोजेको प्रस्ट हुन्छ ।’

बाँकेको राप्ती नदी तटीय ग्रामीण क्षेत्रका मतदातालाई प्रभावित तुल्याउन धमाधम पुलको शिलान्यास गर्दै हिँडेको भन्दै स्थानीय सरकारले विरोध त गरेका छन् नै स्थानीयले समेत विकासका नाममा मतदाता झुक्याउने उद्देश्य देखिएको आरोप लगाएका छन् । ‘यो क्षेत्रबाट दुईपटक जितेर सांसद भए । १० वर्षसम्म एउटा पुल निर्माण गर्न आएनन्,’ स्थानीय मोहम्मद रफीले भने, ‘यो त सोझै जनता झुक्याउने काममात्र हो ।’

बाँकेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा रहेका मन्त्री राईले भदौ ४ मा सानातिना नालासँगै राप्ती नदीमा समेत ७ सय मिटर लामो नयाँ पुलको शिलान्यास गर्न बाँकी छाडेनन् । हुलाकी राजमार्गमा पर्ने राप्ती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको पुल सञ्चालनमा छ । त्यसैको समानान्तर हुने गरी ७ सय मिटर लामो र साढे सात मिटर चौडा अर्को पुल शिलान्यास गरेका हुन् । पुलको ठेक्का आह्वान गरिएको छ । ‘असोज २ मा टेन्डर खोलिने भएको छ । ४ महिना मूल्यांकन तथा सम्झौता समय लाग्छ,’ हुलाकी राजमार्ग नेपालगन्जका सूचना अधिकृत रामसागर हरिजनले भने, ‘पुलसम्मको पहुँच सडक पनि निर्माण गरिने भनिएको छ ।’

हुलाकी राजमार्गले ठेकेदारले नै डिजाइन बनाएर निर्माण गर्ने राप्ती नदीको नयाँ पुलको निर्माण कार्य चुनावअघि हुन नसक्ने जनाएको छ । निर्माणसम्बन्धी सबै प्रक्रिया पूरा गर्न चार महिनाभन्दा बढी समय लाग्ने भएकाले निर्वाचनपछि मात्रै निर्माण चरण सुरु हुन सक्ने पुलको शिलान्यास अहिले हतारमा गर्नुलाई धेरैले मतदाता प्रभावित पार्ने नियत भनेका छन् । मन्त्री राईले भदौ ४ मा नै नेपालगन्जमा ५ वटा आकाशे पुलको शिलान्यास गर्न पनि चुकेनन् । आकाशे पुल कहाँ र कहिले निर्माण गरिने हो ? निश्चित छैन । तर, मन्त्री राईले भने शिलान्यास गरेका सबै भौतिक पूर्वाधार निर्माणमा शंका नगर्न आग्रह गरेका छन् ।

यसअघि भदौ १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा भौतिक पूर्वाधार, कर्मचारी र बजेटबिना नै उद्घाटन गरेका मालपोत र नापी कार्यालय अझै सञ्चालनमा आएका छैनन् । चुनावको संघारमा संघीय र प्रदेश सरकारका मन्त्रीमा देखिएको शिलान्यास मोहले केही जनप्रतिनिधिहरू रुष्ट देखिएका छन् । ‘अहिले चुनावको माहौल छ । निर्माण नै गर्ने मन भए पहिले नै गर्नुपर्ने हो,’ डुडुवा–१ की वडा सदस्य सुष्मा यादवले भनिन्, ‘मन्त्रीमा शिलालेख राखेकै भरमा चुनाव जित्न सकिन्छ भन्ने सोच देखिएको छ । अहिलेका जनता त्यति कुरा बुझ्न नसक्ने अवस्थामा छैनन् ।’ कान्तिपुर बाट साभार 

Previous Post

नेकपा एमाले बाँकेको निर्वाचन अभियान शुरु ,पार्टी प्रवेश गर्नेको ओहिरो ।

Next Post

कामना बिकास बैंक नेपालगन्ज शाखाद्वारा सुस्तमनस्थिति भएका अपाङ्गता भएका संस्थालाइ सहयोग।

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ भाद्र २९, बुधबार १२:५६
29
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ भाद्र २९, बुधबार १२:५६
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ भाद्र २९, बुधबार १२:५६
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ भाद्र २९, बुधबार १२:५६
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ भाद्र २९, बुधबार १२:५६
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०७९ भाद्र २९, बुधबार १२:५६
80
Next Post

कामना बिकास बैंक नेपालगन्ज शाखाद्वारा सुस्तमनस्थिति भएका अपाङ्गता भएका संस्थालाइ सहयोग।

खानेपानी तथा सरसफाई आयोजनामा योजना धेरै बजेट कम, सफलतामा चुनौतीः डिभिजन प्रमुख न्यौपाने  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ भाद्र २९, बुधबार १२:५६
29

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ भाद्र २९, बुधबार १२:५६
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ भाद्र २९, बुधबार १२:५६
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ भाद्र २९, बुधबार १२:५६
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.