कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेकपा एमाले बाँकेको निर्वाचन अभियान शुरु ,पार्टी प्रवेश गर्नेको ओहिरो ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २७, सोमबार १६:०७
0
39
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पार्टी महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रमुख आतिथ्यमा मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर पार्टीका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा, जानकी गाँउपालिकाका चर्चित नेता जाकिर खां र उनका समर्थक नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

साथै आइ. एन. एफ. साइनिंग अस्पतालका वरिष्ठ मेडिकल अधिकृत डा. गौराङक प्रतीक र सेमराक किड्स किंगडम नेपालगन्जका प्रिरिन्सिपल प्रकृति पाण्डे लगायत महासचिव शंकर पोखरेलबाट टिका लगाएर एमालेमा प्रवेश गर्नु भएको हुन नवप्रवेशी लाई टीका अविर खादा लगाई हार्दिक स्वागत तथा धेरै धेरै बधाई दिनु भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखे्रलले राष्ट्र निर्माणका लागि आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् । विकासको नेतृत्व नेकपा एमाले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएकाले जनतालाई उद्देश्य बुझाउनु पर्नेमा उनले जोड दिए ।

एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने उनको दाबी छ ।

देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले एमालेको सरकार आएको खण्डमा विकासको आयम ल्याउने बताए । आगामी मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसँग जोडिएको निर्वाचनका रुपमा विश्लेषण गर्न जरुरी रहेको बताए ।

 

Previous Post

बाघको आक्रमणबाट बर्दियामा एकजनाको गयो ज्यान ।

Next Post

‘चुनावका बेला जनतालाई झुक्याउने र स्थानीय सरकारलाई असफल देखाउने उद्देश्यले शिलालेख राख्दै हिंडेका मन्त्री राई ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र २७, सोमबार १६:०७
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र २७, सोमबार १६:०७
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र २७, सोमबार १६:०७
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र २७, सोमबार १६:०७
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ भाद्र २७, सोमबार १६:०७
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ भाद्र २७, सोमबार १६:०७
28
Next Post

‘चुनावका बेला जनतालाई झुक्याउने र स्थानीय सरकारलाई असफल देखाउने उद्देश्यले शिलालेख राख्दै हिंडेका मन्त्री राई ।

कामना बिकास बैंक नेपालगन्ज शाखाद्वारा सुस्तमनस्थिति भएका अपाङ्गता भएका संस्थालाइ सहयोग।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र २७, सोमबार १६:०७
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र २७, सोमबार १६:०७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र २७, सोमबार १६:०७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र २७, सोमबार १६:०७
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.