कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

राप्रपा नेपालको चुनाव चिन्ह “तिर” बोकेर हुम्लाको प्रदेश सांसदमा जनक फडेराको उम्मेदवारी ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २२, बुधबार १२:००
0
52
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला। राप्रपा नेपालले हुम्लाको प्रदेश सभा(क)मा जनक फडेरालाई उम्मेदवार सिफारिस गरेको छ ।

युवा कृषिविज्ञ फडेरा प्रदेश सभा (क) बाट समानुपातिक तर्फ सिफारिस भएको राप्रपा नेपाल कार्य समिती हुम्लाले बताएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि राप्रपा नेपाल जिल्ला कार्यसमिति हुम्लाको बैठकले प्रदेश सभा (क) बाट फडेरालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

युवा कृषिविज्ञ समेत रहेका फडेरा २०७० सालदेखि राप्रपा नेपालको राजनीति गर्दै आएका छन्। काठमाडौंको एकमात्रै कृषि क्याम्पस हिकास्ट कलेजबाट राजनिती सुरु गरेका फडेरा विद्यार्थी संगठको ईकाई अध्यक्ष हुँदै राप्रपा नेपाल निकट विद्यार्थी संगठनको केन्द्रीय महासचिव समेत भईसकेका छन्।

भौगोलिक विकटताले त ठगेको हुम्लामा ,शिक्षा ,स्वास्थ ,यातायात ,रोजगार ,विद्युत,अन्य भौतिक संरचना निर्माण गर्ने ठोस निर्णय लिएको र राजनीतिलाई फोहोरी खेल भन्ने युवालाई राजनीतिमा आएर यो फोहोर सफा गर्नलाई पनि युवाहरु राजनीति आउनुपर्ने जरुरी रहेको उनले बताए।

सफल कृषिविज्ञ साथसाथै एक कुशल राजनीतिज्ञको रुपमा परिचित नाम हो जनक फडेरा उनी भन्छन्, ‘अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन । मेरो हुम्ला अर्गानिक स्याउ, चिनो, कागुनो, जडिबुटी अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि मेरो उम्मेदवार रहेको छ ।’

राप्रपा नेपालले चुनाव चिन्ह ‘तिर’ लिएर चुनावी मैदानमा सहभागी हुने भएको छ ।

 

Previous Post

पूर्ण खोप सुनिश्चितता सोरु गाँउपालिका मुगुको घोषणा ।

Next Post

कवि डा.निरज भट्टराई को कवितामा गुन्जियो ‘काव्यगन्ज’

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २२, बुधबार १२:००
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २२, बुधबार १२:००
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २२, बुधबार १२:००
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २२, बुधबार १२:००
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र २२, बुधबार १२:००
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र २२, बुधबार १२:००
21
Next Post

कवि डा.निरज भट्टराई को कवितामा गुन्जियो 'काव्यगन्ज'

सोरु गाउँपालिका मुगुले आफ्नै रेडियो संचालनमा ल्याउने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २२, बुधबार १२:००
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २२, बुधबार १२:००
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २२, बुधबार १२:००
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २२, बुधबार १२:००
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.