कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

पूर्ण खोप सुनिश्चितता सोरु गाँउपालिका मुगुको घोषणा ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २१, मंगलवार ०१:५९
0
24
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु । मुगुको सोरु गाँउपालिकाले सोमबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, स्वयम्सेवी र सञ्चारकर्मीहरूको एक विशेष समारोहबीच सयुक्त ब्यानर मा हस्तान्तरण गरेर पालिकालाई पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

सोरु गाँउपालिका प्रमुख धर्म बहादुर शाही ,उपाध्यक्ष केशर बहादुर शाही प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल र गाउँ स्वास्थ्य संयोजक चरीत्र धामि र स्वास्थ्य चौकी इन्चार्ज र अन्य कर्मचारी ले घोषणा पत्रमा हस्ताक्षर गेरेको मुगु बाट कस्तुरी संवददाता विनोद शाहिले जानकारी दिनु भयो ।

पालिका अध्यक्ष धर्म बहादुर शाहिले पूर्ण खोप गाँउपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै अतिथि उपाध्यक्ष केशर बहादुर शाहिले पूर्ण खोप सुनिश्चित गर्न अहिलेझैं सधैं खोप अभियान सञ्चालन गरिरहनुपर्नेमा जोड दिनुभयो ।

प्रत्येक वडाका वडाध्यक्षहरूलाई पनि पूर्ण खोप वडाको प्रमाणपत्र हस्तान्तरण गर्दै भ्रष्टाचारमुक्त, सदाचारको गाँउपालिका, बालश्रममुक्त, पूर्ण रोजगारीको सुनिश्चित गर्ने र गराउनेतर्फ पहल गर्नुपर्ने अध्यक्ष शाहिलेउल्लेख गर्नुभयो ।

नाफा र निजीकरणलाई जोड दिने पुजीवादी व्यवस्थामा देशभरका जनताले पूर्ण स्वास्थ्य सेवा नपाउने चर्चा गर्दै उहाले स्वास्थ्य सेवा निःशुल्क गर्न समाजवादी व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

सत्तासीन दलका नेता, मन्त्री र मन्त्रीपत्नीहरूले सानो रोगको उपचार गर्न सरकारी खर्चमै विदेश जाने तर सर्वसाधारण जनताले जीवनजल र सिटामोल पनि नपाउने सरकारी बन्दोबस्तको निन्दा गर्दै अध्यक्ष शाहिले सामान्य रोग हरुको उपचार दुर्गम जिल्ला मुगु गाँउपालिका भयप गर्न नपर्ने गरी सुविधासम्पन्न प्रदेश र जिल्लास्तरीय अस्पतालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

देश भ्रष्टाचारको दलदलमा फसिरहेको र लुटपाट भइरहेको हुदा सरकारको समृद्धिको नारा खोक्रो सावित भएको चर्चा गर्दै उहाले शिक्षा, स्वास्थ्य, बैङ्किङ, यातायात, खानेपानी, सुरक्षा, प्रहरी, सेना आदि निजीकरण गर्न नहुने औंल्याउनुभयो ।

सोरु गाँउपालिका प्रमुख एवं कार्यक्रमका सभापति धर्म बहादुर शाहिले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् भन्ने ध्येयले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने विचार राख्दै स–साना कुरामा पनि विदेशी सहयोग ताक्ने बानी छोड्नुपर्छ भन्नुभयो ।

एनजीओ र आईएनजीओप्रति गाँउपालिका सकारात्मक रहेको औंल्याउदै प्रमुख शाहिले भन्नुभयो, ‘राज्य जिम्मेवार र संवेदनशील नहुदा देशको जनशक्तिको सही उपयोग हुन नसकेकोले विज्ञ चिकित्सक र नर्स बाध्य भएर विदेशिरहेका छन् ।

संविधानमा आधारभूत स्वास्थ्य सेवा पाउने उल्लेख भए तापनि व्यवहारमा लागू हुन नसकेको औंल्याउदै उहाले सोरु गाउँ पालिका लाई पूर्ण खोप सुनिश्चित पालिका बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोरु गाँउपालिका उपप्रमुख केसर बहादुर शाहिले स्वस्थ भएर जिउने नागरिकको जन्मसिद्ध अधिकार लागू भए समृद्ध गाँउमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्वस्थ बन्न सबै नागरिकहरू सचेत र शिक्षित हुनुपर्छ भन्नुभयो ।

ज्ञान, विज्ञान र शिक्षाको केन्द्र बनाउने अभियानमा सोरु लागेझैं स्वास्थ्य उपचार गर्ने केन्द्र बनाउन सोरु लागिरहने विश्वास उहाले व्यक्त गर्नुभयो ।

प्रमुख प्रसासकिय अधिकृत विरेन्द्र मल्लले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै रोकथाम गर्नुपर्नेमा जोड दिंदै निजी क्षेत्र पोषण गरेर सरकारी रकम सिध्याउने कामदेखि सतर्क हुनुपर्छ भन्नुभयो ।

महामारी रोगको नियन्त्रणमा सुधार भए पनि रोग भयावहको स्थितिमा रहेको चर्चा गर्दै उहाले हुनेखाने र हुदा खानेबीचको असमान दूरीले पनि उपचार गर्न नसकेर अकालमा मृत्यु भइरहेको बताउनुभयो ।

स्वास्थ प्रमुख खोप अभियानबारे चर्चा गर्दै बिफर उन्मूलन भइसकेको र अब दादुरा र पोलियो उन्मूलनमा अगाडि बढिरहेको बताउनुभयो ।

उहा“ले सुगम–दुर्गम, सहर–गाउ“ र धनी–गरिब सबैलाई उही गुणस्तरको खोप दिइरहेको उल्लेख गर्नुभयो ।
स्वास्थ प्रमुखले सोरु गाँउपालिका केही रोग उन्मूलन गर्न नियमित खोप अझै आवश्यक रहेको बताउनुभयो ।

Previous Post

जनता लाई चुनावमा दिएका प्रतिबद्धता भन्दा धेरै विकास का खाका तयार गरेर नमुना वडा बनाउने छु -अध्यक्ष पुन ।

Next Post

राप्रपा नेपालको चुनाव चिन्ह “तिर” बोकेर हुम्लाको प्रदेश सांसदमा जनक फडेराको उम्मेदवारी ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २१, मंगलवार ०१:५९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २१, मंगलवार ०१:५९
132
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २१, मंगलवार ०१:५९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २१, मंगलवार ०१:५९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र २१, मंगलवार ०१:५९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र २१, मंगलवार ०१:५९
21
Next Post

राप्रपा नेपालको चुनाव चिन्ह "तिर" बोकेर हुम्लाको प्रदेश सांसदमा जनक फडेराको उम्मेदवारी ।

कवि डा.निरज भट्टराई को कवितामा गुन्जियो 'काव्यगन्ज'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २१, मंगलवार ०१:५९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २१, मंगलवार ०१:५९
132

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २१, मंगलवार ०१:५९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २१, मंगलवार ०१:५९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.