कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

अरु पार्टी भन्दा एमाले ठिक छ, आवश्यकता अनुसार चुनावी समीकरण हुन सक्छ- राप्रपा अध्यक्ष लिङ्देन

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २०, सोमबार ०६:५३
0
43
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

‘सांसद हुँ भन्न लाज लाग्यो, संसदमा गएर राजिनामा घोषणा गरे”

सांसद पदबाट राजिनामा घोषणा गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पहिलो पत्रकार सम्मेलन बाँकेमा ।

नेपालगन्ज : आवश्यकता अनुसार अरु पार्टी भन्दा नेकपा एमाले संग चुनावी तालमेल हुन सक्ने राप्रपा अध्यक्ष लिङ्देनले बताएका छ्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद हुँ भन्ने लाज लाग्न थालेपछि राजिनामा दिएको प्रष्ट्याएका छन् ।

नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मंसिर गते ४ पछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याईयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यही भएर संसदमा गएर जानकारी गराएर राजिनामा घोषणा गरेको हुँ ।

अरुले जे गरेपनि आफु यसमा सामेल नहुनका लागि राजिनामा घोषणा गरिएको बताए । ‘यो अनैतिक मात्र नभएर घोर अनैतिक काम हो, राष्ट्रिय प्रजातन्त्र पार्टी यस्ता अनैतिक काममा सामेल हुन सक्दैन,’ उनले भने । अहिले उक्त संसोधन प्रस्तावलाई सरकारले स्थगित गर्ने कुराको सूचना आफुलाई आएको बताए ।

सञ्चारकर्मीको प्रश्नमा लिङ्देनले ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफु त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजिनामा घोषणा गरेको बताए ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि संसदलाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफुहरुको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसदको आयु थप्न खोजिएपछि राजिनामा घोषणा गरिएको बताए ।

अर्को प्रसंगमा आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने प्रष्ट्याए । तर, आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडी बढ्न सक्ने बताए । अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिए ।

‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सुरक्षित नै हुन्छन् भन्ने तपाईले बुझनु भएकै छ ।’

देशलाई माया गर्ने राष्ट्रवादी शक्तीबीच सहकार्य गरेर अगाडी जाने कुरा चलिरहेको बताउँदै भने, ‘एजेण्डामा सम्झौता गर्ने होईन, सिटमा तालमेल मात्रै गर्ने हो ।’ पछिल्लो समयमा मुलुकमा बैदेशिक हस्तक्षेप बढिरहेको अध्यक्ष लिङ्देनले जिकिर गरे । सांसद पदबाट राजिनामा घोषणा गरेपछिको यो उनको पहिलो पत्रकार सम्मेलन हो । बर्दियामा आयोगित पार्टी कार्यक्रमको शिलसिलामा अध्यक्ष लिङ्देन सहित पार्टीका शिर्ष नेताहरु नेपालगन्ज आईपुगेका हुन् ।

 

Previous Post

नेकपा (एमाले)ले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिसमा दल रावल ।

Next Post

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र २०, सोमबार ०६:५३
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र २०, सोमबार ०६:५३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र २०, सोमबार ०६:५३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र २०, सोमबार ०६:५३
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ भाद्र २०, सोमबार ०६:५३
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ भाद्र २०, सोमबार ०६:५३
28
Next Post

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित ।

जनता लाई चुनावमा दिएका प्रतिबद्धता भन्दा धेरै विकास का खाका तयार गरेर नमुना वडा बनाउने छु -अध्यक्ष पुन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र २०, सोमबार ०६:५३
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र २०, सोमबार ०६:५३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र २०, सोमबार ०६:५३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र २०, सोमबार ०६:५३
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.