कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

करदाताको मर्यादा होस !

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २, बिहीबार १७:५२
0
34
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

विष्णु पोख्रेल – नेपालगन्जका उद्योगी व्यापारीहरु राजश्व विभागले अनुचित रकम मागेको, चेक जाँच र न्यून बिजकको निहुँमा पसलै बन्द गर्ने सम्मको अवस्था सिर्जना गरेको, सामान्य छलफल गर्दा विवाद सिर्जना गरि धरपकड गरेको भन्दै न्याय खोज्दै जिल्ला प्रशासनमा पुगेको खबर छ ।

गत आइतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरका एक जना कर्मचारीमाथि नेपालगन्ज घरबारी टोल स्थित एक पसलमा छापा मार्ने क्रममा असहयोग र दुर्व्यवहार गरेको आरोप लगाउदै नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक बहादुर धामीलाई हिरासतमा लिएको घटनाले नेपालगन्जका सबै उद्योगी व्यापारी तनाव सृजना भएको भएको बताउँछन् ।

प्रवक्ता धामी लाई प्रहरीले पक्राउ गरेको २४ घण्टा बितिसक्दा पनि रिहा नभएको र कुनै प्रकारको सुनुवाइ नभएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले २४ घण्टा भित्रै रिहा गर्न संघका अध्यक्ष र उप–महासचिवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जस अनुसार राजश्व अनुसन्धान विभाग कोहलपुरले व्यवसायीहरु संग अनुचित लाभ लिनका लागि छापा मार्ने, रकमको बार्गेनिङ गर्ने, कोहलपुर सम्पर्क कार्यालयमा दिनहुँ बोलाएर कुरै नगरी भोलि आउनु भन्दै पठाउने, जस्ता व्यापारीलाई दुख दिने कार्य गर्दै आएको र सोही अनुरूप सो घटना हुन पुगेको भन्दै उक्त घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न नेपालगन्ज उद्योग व्यापार संघले प्रेस विज्ञप्ति मार्फत माग राखेको छ ।

राज्यको लागि कर उठाउने कर्मचारी र राज्यलाई कर जम्मा गरिदिने व्यापारीबीच सामज्यसता र मित्रवत व्यवहार हुनुपर्नेमा तनाव र आक्रोशपुर्ण अवस्था हुनु निकै दुर्भाग्य हो । व्यापार व्यवसायले गर्दा ठुलो लगानी, कर, सम्भाव्य जोखिम, ऋण, सापटी, कर्मचारीको दायित्व समेतको बोझ बोकेका हुन्छन । यसमाथि वहाल भाडा, बहाल कर, आयकरको भार हुन्छ भने राजनैतिक तथा अन्य संस्थालाई चन्दा आदि पनि नदेखिएको खर्च हुन्छ । यी तमाम जोखिम बहन गरेर राज्यलाई कर जम्मा गरिदिने करदाता हुन व्यापारी ।सन्सारमा करदाता सम्मानित पनि हुन्छन, मर्यादित पनि हुन्छन र देशको मेरुदण्डको सहायक बन्छन ।

यति भन्दाभन्दै सबै राष्ट्रसेवक कर्मचारी माथि आरोप मात्रै लगाएको होइन । कर्मचारी प्रति यथार्थ अनुनय के हो भने करदाताको बिक्रीवितरण गर्ने, ढुवानी गर्ने सामानमा कुनै शंका लागे अनुसन्धान हुनु जायज हो र त्यसको पनि सभ्य र तर्क पुर्ण तरिकाले गरिनुपर्छ । शंका लागेर बोलाउने अनि भोलि आउनु भन्दै १०-१५ दिन दिनभरि रुंगाउने गर्नु पनि अनियमितता नै हो । यस्तो दुख दिने नियतले करदाता माथि तनाव थपिन्छ र अप्रिय घटना हुन सक्दछन । यस्तो अप्रिय घटना हुन नदिनका लागि सरकारका माथि देखि स्थानीय तहसम्मका निकायले वास्तविकतालाई  लुकाउन हुदैन । व्यापारी र कर्मचारीबीच करसम्बन्धी जानकारी र अनुशिक्षण गर्नुपर्छ । तालिम दिनुपर्छ, व्यावसायीलाई सताउन खोज्ने होइन सेवाग्राही मैत्री बन्नुपर्छ ।

यो सब समस्या समाधान गर्न राजश्व विभाग, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन,व्यापारीहरुको छाता संस्था उद्योग वाणिज्य संघको संयुक्त प्रयास भैरहनु पर्छ । व्यापारीले भयरहित वातावरणमा व्यापार व्यवसाय गर्न पाउनुपर्छ र राज्यले तोकेको परिधिभित्र करहरु बुझिदिने वातावरण बन्नुपर्छ । राजश्व विभाग र व्यवसायी बीचको सम्बन्ध नङ, मासुको जस्तो हुनुपर्छ । कुनै पनि कारणले झडपको अवस्थाको सिर्जना हुनु हुदैन ।

यसै सन्दर्भमा आज नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटी छलफल गरी स्वतन्त्र समिति गठन गरी सो घटनाको सम्पूर्ण पक्ष अध्ययन गरी मिलान गर्न या आवश्यक कानुनी दायरामा ल्याउन र भय रहित वातावरणमा व्यापार चल्न दिन माग गरिएको खबर छ, जो निकै सान्दर्भिक र वस्तुनिष्ठ माग हो ।

 

 

 

Previous Post

राजा ल्याउने अधिकार जनता संग छ, मेरो उम्मेदवारी हिन्दुराष्ट्र कायम गर्न हो – दिवाकर खनाल

Next Post

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २, बिहीबार १७:५२
25
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २, बिहीबार १७:५२
130
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २, बिहीबार १७:५२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २, बिहीबार १७:५२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र २, बिहीबार १७:५२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र २, बिहीबार १७:५२
21
Next Post

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग ।

सोरु गा.पा मुगुका सबै सामुदायिक विद्यालयमा १ बर्ष भित्रै ब्रोड ब्यान्ड इन्टरनेट जडान हुने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २, बिहीबार १७:५२
25

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २, बिहीबार १७:५२
130

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २, बिहीबार १७:५२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २, बिहीबार १७:५२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.