कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

राजा ल्याउने अधिकार जनता संग छ, मेरो उम्मेदवारी हिन्दुराष्ट्र कायम गर्न हो – दिवाकर खनाल

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र २, बिहीबार १५:१५
0
13
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, – नेपालमा सनातनी हिन्दु धर्मावलम्बीहरुको ८० प्रतिशत भएर समेत नेपाललाई हिन्दु राष्ट्रबाट हटाईएको हुदा पुनः हिन्दु राष्ट्र कायम गराउन मेरो उम्मेदवारी भनी आज विहिबार पत्रकार सम्मेलनमा हिन्दुवादी नेता दिवाकर खनालले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

हिन्दुवादी नेता खनालले लुम्बिनी प्रदेश नं. ५ बाँके जिल्लाको क्षेत्र नं. २ बाट प्रदेश सांसद तथा संसदिय सभा सदस्यका लागि शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको बताउनुभयो ।

हिन्दुवादी नेता खनालले हिन्दु राष्ट्र निर्माणको लागि, विश्वभरी छरिएर रहेको ॐकार परिवार (बैद्विक) सनातनीहरुलाई एकत्रित गर्न, बैद्विक सनातनी भित्र रहेका विकृति विसंगति जस्ता कुरीतिहरुलाई समाप्त गर्न, यस क्षेत्रमा रहेको शक्ति पीठ श्री बागेश्वरी मन्दिर तथा देशै भरिरहेका शक्ति पीठ तथा मन्दिर, गुम्बा तथा ॐकारहरुका देवी देवता स्थानहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न, शक्ति पीठ श्री बागेश्वरी मन्दिरलाई राष्ट्रिय गुठी विकासको लागि पहल गर्ने, देशमा अत्यधिक रुपले सनातनीहरुलाई नै राजनैतिक होस वा धार्मिक रुपमा (समूह–मजहब) होस, धर्म परिवर्तन र चेलीबेटीलाई भईरहेका अन्यायबाट रोक्न मेरो स्वतन्त्र उम्मेदवारी रहेको तर्क पत्रकार माझ बताउनुभयो ।

हिन्दुवादी नेता खनालले गौरक्षाको लागि गौशालाहरुको प्रवद्र्धन र गुरुकुलको स्थापना गर्ने, भौतिक विकासका लागि यस देशमा हिन्दु राष्ट्र कायम गरी गौतमबुद्ध, बेदव्यास, माता सीता र अन्य ऋषिमुनीहरुको तपोभूमिको रुपमा रहेको यो देशलाई धार्मिक आस्थाको रुपमा विश्वभरीका ॐकार परिवारलाई तथा अन्य समूह (धर्म) लाई पनि प्रभावित पारी पर्यटक भिœयाउने र पानीको व्यवस्थापन गरी कृषि तथा उद्योगहरुलाई बढीभन्दा बढी प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभयो ।


सनातनी ॐकार परिवार भित्र कुनै किसिमको भेदभाव नरहेको हुँदा हिन्दु राष्ट्र कायम हुँदा कुनै पनि धर्मका व्यक्तिहरुलाई कहिले कुनै समस्या नरहेको हुँदा विगतलाई आत्मसाथ गर्दै २०६२/०६३ को आन्दोलन पश्चात हटाईएको हिन्दु राष्ट्रलाई पुनः कायम गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो । हाम्रो मुख्य एजेण्डा नै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु हो । आम जनताको चाहना नहुँदा हुँदै पनि विगतमा हिन्दु राष्ट्र हटाईएको हो । ९० प्रतिशत जनताको चाहना आज पनि हिन्दु राष्ट्र भएको हुँदा पुनः हिन्दु राष्ट्र हुनु पर्छ भन्ने अभियानको रुपमा मेरो स्वतन्त्र उम्मेदवार रहेको बताउनुभयो ।

नेताहरुले विगतमा नेपालका आमालाई नै धोका दिएको हुँदा अब पुनः हिन्दु राष्ट्र कामय हुनुपर्ने त्यसैको लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो । मलाई पद, पैसाको लोभ छैन, २४ दिन अगाडी नै मैले अमेरिकाको ग्रीन कार्ड छोडेर नेपाल आमाको सेवा गर्ने उद्देश्य बोकी यही माटोमा बिलिप हुने उद्देश्यका साथै अन्तमा मेरो जीवन यसै सनातनी ॐकार पविारमा जन्मेकोले मेरो समाज मेरो क्षेत्र मेरो देश र अन्नतः मेरो अन्तिम प्राण पनि यही माटोको लागि समपर्ण गर्न चाहान्छु भनी मेरो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभयो ।

 

Previous Post

मेडिकल कलेजको छात्रबासमा बैश्य झुण्डिएको भेटिए

Next Post

करदाताको मर्यादा होस !

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २, बिहीबार १५:१५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २, बिहीबार १५:१५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २, बिहीबार १५:१५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २, बिहीबार १५:१५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र २, बिहीबार १५:१५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र २, बिहीबार १५:१५
21
Next Post

करदाताको मर्यादा होस !

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र २, बिहीबार १५:१५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र २, बिहीबार १५:१५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र २, बिहीबार १५:१५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र २, बिहीबार १५:१५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.