कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार १९, आईतवार ०६:५१
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ ।आज एक कार्यक्रमको आयोजना गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरेका हुन।

 कार्यक्रमको   बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जनताका आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य र आर्थिक रुपान्तरण र दिगो विकास लक्ष्य प्राप्त गर्नाका लागि लागी सबैको सहयोग आवश्यक रहेको बताएका छन।

 उनले समृद्ध बैजनाथ गाउँपालिका निमार्ण गर्नु नै स्थानीय सरकारको प्रमुख भूमिका रहने उल्लेख गरेका छन। कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति उप प्रमुख सिता कार्कीले बैजनाथ गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पुर्ण खोप सुनिश्चिता लाई निरन्तरता दिन आवश्यक रहेको बताइन।

उनले स्थानीय सरकार सँग जिल्ला समन्वय समितिले आगामी दिनमा समन्वय र सहकार्य गर्दै समृद्ध बाँके जिल्ला निमार्णमा जिल्ला समन्वय समितिको सधै साथ र सहयोग हुने बताईन।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद खत्रीले  शिक्षा र स्वास्थले नै देशको रुपान्तरण गर्ने हुँदा सर्व प्रथम स्वास्थ्य र शिक्षा क्षेत्रलाई स्थानीय तह सरकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्वास्थ्य क्षेत्रको विकास गर्नाका लागि स्थानीय सरकारले कुनै पनि कम्जोरी नगर्ने बताईन। उनले स्वास्थ्य क्षेत्रको सुधार गर्नु पर्ने विषयहरु महिला स्वास्थ्य कर्मीहरुले सुझाव समेत दिन आग्रह गरिन।

त्यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले निर्वतमान सरकारले पूर्ण खोप घोषणा गरेको र हाल त्यसलाई आज सुनिश्चिता गरिएको छ । यो आफैमा सकारात्मक हो ‘। ऐडीले भने ।’

उनले महिला स्वास्थ्य स्वयंम सेविकाहरुको योगदानको सधै स्थानीय सरकारले उच्च मुल्याकन गरेको बताउदै स्वास्थ्य सुधारका क्षेत्रमा तपाईहरुको (महिला स्वास्थ्य स्वयंम सेविका) हरुको योगदान रहेको उल्लेख गरेका छन।

कार्यक्रमको प्रमृुख अथिति विशिष्ट अथिति ,अथितिहरुलाई  गाउँपालिकाको तर्फ बाट गाउँपालिका अध्यक्ष लगाएतले मायाको चिनु   प्रदान गरेका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेविका ,स्वास्थ शाखा प्रमुख, कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसै गरी बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले कार्यक्रमको संचालन गरेका थिए ।

त्यसै गरी स्वास्थ्य शाखा उप संयोजक लक्ष्मी रोकायाले स्वागत मतव्य तथा कार्यक्रमको व्यवस्थापन गरेकी थिइन।

कार्यक्रममा ६४ बर्ष महिला स्वास्थ्य स्वयम सेविको भूमिका निर्वाह गरेकी कमला बिक लाई संघिय सरकार बाट प्राप्त २० प्रतिशत रकममा बैजनाथ गाउँपालिकाले थप ८० प्रतिशत रकम थप गरी एक लाखको चेक सहित दोसल्ला लगाई विदाई सम्मान समेत गरिएको छ।

 कार्यक्रममा स्वास्थ्य कार्यालय बाँके प्रमुख  बैजनाथ गाउँपालिका विभिन्न शाखाका प्रमुख प्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Previous Post

बैजनाथ गाउँपालिकामा पहिलो पुस्ता बाख्रा उपहार प्रदान

Next Post

बैजनाथ गाउँपालिका द्वारा परियाेजना अनुगमन तथा समूह अन्तरक्रिया

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार १९, आईतवार ०६:५१
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार १९, आईतवार ०६:५१
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार १९, आईतवार ०६:५१
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ असार १९, आईतवार ०६:५१
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ असार १९, आईतवार ०६:५१
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार १९, आईतवार ०६:५१
61
Next Post

बैजनाथ गाउँपालिका द्वारा परियाेजना अनुगमन तथा समूह अन्तरक्रिया

गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार १९, आईतवार ०६:५१
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार १९, आईतवार ०६:५१
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ असार १९, आईतवार ०६:५१
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार १९, आईतवार ०६:५१
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.