कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बैजनाथ गाउँपालिकामा पहिलो पुस्ता बाख्रा उपहार प्रदान

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार १९, आईतवार ०६:४९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा नं २ मा पहिलो पुस्ता बाख्रा उपहार प्रदान गरिएको छ ।  स्वालम्वि  समूह व्यवस्हथापन तालिम समापन कार्यक्रमका विच उपहार प्रदान गरिएको हो ।  बैजानथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रम अन्र्तगत गठन भएको शान्ति महिला समूह जव्दवाले उपहार समूह जुनताराका सदस्यलाई प्रदान गरेका हुन ।

कार्यक्रममा ७ माउ बाख्रा उपहार प्रदान गरिएको हो । यस अघि सोही समूहले १० वटा माउ बाख्रा उपहार प्रदान गरि सकेको छ । कार्यक्रम वडा सदस्य सिता देवि विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सिता विश्वकर्माले गाउँपालिकाकलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमले दिदी बहिनीको जीवनमा ल्याएको अतुलनिय परिर्वतन भएको देख्दा धेरै खुशी लागेको उनले बताइन । नवनिर्वाचित वडा सदस्य शोभा चौधरीले आफू पनि सरस्वती महिला समूहमा आवद्ध हुन पाउँदा आफू निकै नै हर्षित भएको बताइन । वडामा गठन भएका २९ समूहका ७०० जना दिदी बहिनीहरुको सुख दुख मा प्रत्यक्ष संलग्न हुने चौधरीले बताइन । २९ समूहको संयोजक समेत रहेकी शोभा चौधरीले बैजानथ सामाजिक उद्यमी महिला सहकारीका माध्यमबाट महिला उद्यमीको विकास गर्नु पर्नेमा जोड दिइन । बैजनाथ गाउँपालिकाले कृषि तथा पशु वस्तुको बजारिकरणकालागि ढुवानीकको साधन उपलब्ध गरेकाले सम्पूर्ण सदस्यलाई सो मार्फत ढुवानी गर्न उनले अनुरोध समेत गरिन ।स्वालम्वि समूह व्यवस्थापन तालिम असार ०८ बाट प्रराम्भ भएको थियो भने तालिम सहजिकरण सहजकर्ता सिता जैशी गरेकी थिइन । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र आ.सि.डि.सीको सहजीकरणमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना गाउँपालिका वडा न २ मा ७०० घरधुरीमा प्रत्यक्ष काम गरि रहेको छ ।

परियोजना मार्फत यस क्षेत्रमा ६० सुधारिएका खोर निमार्ण,२२६ माउ बाख्रा, १८ विउ बोका, ०६ बंगरका पाठी, विभिन्न जातका डाले तथा भुई घाँस, तालिमहरु समूहलाई प्रदान गरिएको छ । ५ सय सदस्यहरु सहकारीमा आवद्ध भई उद्यमीको बाटोमा लम्कि रहेका छन । कार्यक्रम शान्ति महिला समूहका अध्यक्ष जयसरा भण्डारीले समापन गरेकी थिइन । कार्यक्रमा समूहका सदस्य,समूदायका महिला तथा पुरुष र कर्मचारीको सहभागीता रहेको थियो ।

Previous Post

प्रविधिमैत्री शिक्षा स्थानीय सरकारको प्रथम उदेश्यः अध्यक्ष शाही

Next Post

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार १९, आईतवार ०६:४९
61
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार १९, आईतवार ०६:४९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार १९, आईतवार ०६:४९
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ असार १९, आईतवार ०६:४९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ असार १९, आईतवार ०६:४९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार १९, आईतवार ०६:४९
61
Next Post

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

बैजनाथ गाउँपालिका द्वारा परियाेजना अनुगमन तथा समूह अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार १९, आईतवार ०६:४९
61

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार १९, आईतवार ०६:४९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ असार १९, आईतवार ०६:४९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार १९, आईतवार ०६:४९
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.