कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह पूर्वाधार

बैजनाथ गाउँपालिका द्वारा परियाेजना अनुगमन तथा समूह अन्तरक्रिया

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार १९, आईतवार ०६:५३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बाँके /बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएतले हेफर माेडेल बाट संचालित साना किसान उद्यमी सुढृढिकरण परियाेजनाकाे अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गरेका छन ।बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएको परियाेजनामा आवद्व समुहहरू संग अन्तरक्रिया तथा समुहले गरेका उपलब्धि बारे गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला राेकायले अन्तरक्रिया गरेका हुन ।

उनीहरूले बैजनाथ वडा न १ र ४ का लालिगुरास महिला समूह ,चाैतारी समुह बाजुरेली महिला समूह, छाया महिला समूह करेली बहिनी समुहमा अन्तरक्रिया गरेका हुन । समुहमा हाल सम्म गरिएका प्रगति विवरण प्रस्तुत गरिएकाे थियाे ।अन्तरक्रियामा बाेल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निवर्तमान सरकारका राम्रा कामहरूकाे स्वामित्व ग्रहण गर्दै समृद्ध बैजनाथ निर्माणमा सबैकाे सहयाेग आवश्यक रहने बताएका छन ।

त्यसैगरी हेफर प्राेजेक्ट नेपालका सह निर्देशक बुद्वि बहादुर खत्रीले नव निर्वाचित अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लाई सम्मान तथा हेफर प्राेजेक्ट नेपालले संचालन गरेकाे माेडेल बारे सहजिकरण गरेका थिए ।बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे परियाेजना अन्तगत ३६ सय घर परिवार प्रत्यक्ष लाभान्वित छन ।

त्यसैगरी ७ सय परिवार पुराना समूह गरि ४ हजार ३ सय परिवारकाे आर्थिक सामाजिक रूपान्तरण संगै महिला शशत्तिकरणमा काम गर्दै आईरहेकाे छ ।

साना किसानहरूले उत्पादन गरेका बस्तुकाे बजारीकरण संगै सहकारी मार्फत विना धिताे लगानी गरिरहेकाे छ ।
समुहका सदस्यहरूले आफुले उत्पादन गरेका तरकारी उपहार समेत गरेका थिए ।

कार्यक्रममा वडा न १ का अध्यक्ष रूप बहादुर मल्ल वडा न ४ का अध्यक्ष प्रेम बहादुर शाही कार्यपालिका सदस्य मन्जु वली वडा न १ सदस्य रूपा रावत उत्पिडित सामुदायिक विकास केन्दका अध्यक्ष डिल बहादुर परियार लगाएतकाे सहभागीता रहेकाे थियो ।

Previous Post

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

Next Post

गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार १९, आईतवार ०६:५३
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ असार १९, आईतवार ०६:५३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ असार १९, आईतवार ०६:५३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ असार १९, आईतवार ०६:५३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ असार १९, आईतवार ०६:५३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ असार १९, आईतवार ०६:५३
19
Next Post

गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित

कोरोना संक्रमण बढ्यो: भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार १९, आईतवार ०६:५३
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ असार १९, आईतवार ०६:५३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ असार १९, आईतवार ०६:५३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ असार १९, आईतवार ०६:५३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.