कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

लागुऔषध प्रयोग तथा न्यूनीकरणको लागि वडा नम्बर २२मा एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार १५, बुधबार १५:००
0
59
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

बाँके– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को आर्थिक सहयोग र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको आयोजनातमा एक दिने लागुऔषध प्रयोग तथा न्यूनीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २२ पुरैनी स्थित रहेको रेडक्रस भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको आयोजना वडावासी तथा लागुऔषध सेवनकर्ता संग एक दिने अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा ,वडा न.२२ का वडा अध्यक्ष अब्दुल जभार हलुवाईको प्रमुख अथितिमा,जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.ना.उ.मधुसुधन न्यौपानेको विशेष अथितिमा र लागु औषध नियन्त्रण ब्युरो बाँके का प्र.नि.प्रकाश कुमार के.सी वडा न.२२ का सम्पुर्ण वडा सदस्यहरु, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय थापा,चेन्ज टिम,रिकभरिङ् नेपाल,,रेडक्रसका कर्मचारीहरुको उपस्तिथिमा स्थानिय,जनप्रतिनिधि,युवा क्लव,नागरिक समाज गरी ७० जनाको सहभागीतामा लागुऔषध प्रयोग रोकथाम न्युनिकरण सम्बन्धि छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो ।

अवेर रातसम्म मदिरा विक्रि गर्ने कार्यलाई रोक्न नेपालगन्ज उपमहानगरपालिका २२, पुरैनीका यूवाले बाँके प्रहरीसँग माग गरेका छन् । अबेर रातसम्म मदिरा विक्रि गर्दा समाजमा नकारात्मक असर पर्ने र झैँझगडा हुने खतरा भएको भन्दै पुरैनीका यूवाले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेसँग यस्तो माग गरेका हुन् ।

लागुऔषध प्रयोग रोकथाम, न्यूनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी यूवाले पुरैनी क्षेत्रमा मादक पदार्थको अवैध रुपमा ब्यापार ब्यवसाय हुने गरेको बताउँदै घरपालुवा मादक पदार्थ खुलमखुला विक्रि वितरण हुने गरेको बताए । ‘मादक पदार्थ सेवन गरेकाहरुले रातभर हल्ला गरेर सुत्नसमेत दिँदैनन्,’ स्थानीय मोहम्मद अर्सद शेषले भने ।
यूवाहरुको सुझावलाई मध्यनजर गरि बाँकेका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी न्यौपानेले अवेर रातसम्म मदिरा विक्रि गर्ने ब्यापारीको पहिचान गरि कारवाहीको दायरामा ल्याउने बताए । उनले अवैध रुपमा मादक पदार्थ उत्पादन गर्न नपाइने बताउँदै मादक पदार्थ सेवन गर्ने, विक्रि गर्ने र उत्पादन गर्ने ब्यक्तिको पहिचान गरि प्रहरीलाई जानकारी गराउन आग्रह गरे । ‘तपाईहरुको गाउँघरमा अवैध रुपमा मदिरा उत्पादन गर्ने र मादक पदार्थ सेवन गरि होहल्ला गर्नेको पहिचान गरि प्रहरीलाई खवर गर्नुस हामी कानुन बमोजिम कारवाही गर्न तयार छौँ,’ उनले भने ।

उनले मादक पदार्थ र लागुऔषधले यूवा समुदायलाई नमाजसँग गाजेको बताउँदै लागुऔषधको कारोवार भए त्यसको जानकारी दिने दायित्व यूवाको भएको बताए । ‘हाम्रो गाउँघरमा हुने गलत कामको सूचना दिने दायित्व तपाई हामी सवैको हो,’ उनले भने ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी लागुऔषध ब्यूरोका प्रहरी निरीक्षक प्रकाश केसीले लागुऔषधले ब्यक्ति, परिवार र समाजलाई पार्ने असर र कानुनी कारवाहीका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता आश्रय श्रेष्ठले लागुऔषध प्रयोग गरेका कारण आफ्नो ब्यक्तिगत जिवनमा पुर्याएको असर र परिवार तथा आफन्तले भोगेका समस्याको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका २२ का वडा अध्यक्ष अब्दुल गफार हल्वाई, सामाजिक अभियन्ता संजय थापा, परिवर्तन समुहकी कार्यक्रम निर्देशक इन्दु रावल लगायतको सहभागिता रहेको थियो ।

Previous Post

कृषि ज्ञान केन्द्र बाँकेमा तालाबन्दी

Next Post

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग तथा वाणिज्य फर्म संग एक दिने अन्तरक्रिया कार्यक्रम ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ असार १५, बुधबार १५:००
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ असार १५, बुधबार १५:००
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ असार १५, बुधबार १५:००
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ असार १५, बुधबार १५:००
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ असार १५, बुधबार १५:००
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ असार १५, बुधबार १५:००
30
Next Post

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग तथा वाणिज्य फर्म संग एक दिने अन्तरक्रिया कार्यक्रम ।

सामुदायिक सेवा केन्द्रले साईवर क्राईम तथा लैङ्गिक हिंषा न्युनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ असार १५, बुधबार १५:००
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ असार १५, बुधबार १५:००
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ असार १५, बुधबार १५:००
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ असार १५, बुधबार १५:००
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.