कस्तुरी खबर

कस्तुरी खबर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी, लक्ष्य अनुसार प्रगति ।

नेपालगन्ज - खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले आ. व. २०७८/७९ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी...

नेपालगन्ज भन्सार कार्यालय कर्मचारी द्वारा सवारी प्रवेश इजाजत पत्रको दुरुपयोग ।

नेपालगन्ज -नेपालगन्ज भन्सार कार्यालय सवारी प्रवेश सुविधा इजाजत पत्रको दुरुपयोग भएको छ । बिहान ८ देखि साझ ५ बजे सम्म...

एमालेले तोक्यो पाँच मापदण्ड

काठमाडौ /नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन...

Braking News : राष्ट्रपतिको राजीनामा कार्ड

राष्ट्रपति भण्डारी राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् ? वा यो नागरिकता विधेयक पुनरावलोकनका लागि राष्ट्रिय सभामाथि दिइएको दबाव मात्र हो...

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चौमासिक कार्य प्रगति विवरण सार्वजनिक ।

बाँके-खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आ.व २०७८/७९ को बार्षिक चौमासिक कार्य प्रगति सार्वजनिक गरेकोे छ । जस अनुसार कार्यालयको...

वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या न्यून, छोरीहरुले वन विज्ञानको विषय पढ्नु पर्योः घिमिरे

नेपालगञ्ज । जिल्ला वन कार्यालय (डिएफओ) बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै नै कम...

सोरु गा.पा मुगुका सबै सामुदायिक विद्यालयमा १ बर्ष भित्रै ब्रोड ब्यान्ड इन्टरनेट जडान हुने ।

मुगु- एक बर्ष भित्रै सोरु गाँउपालिका मुगुको सबै सामुदायिक विद्यालयमा ब्रोड ब्यान्ड इन्टरनेट जडान हुने भएको छ । सोरु गाँउपालिका...

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग ।

काठमाडौं  । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ...

करदाताको मर्यादा होस !

विष्णु पोख्रेल - नेपालगन्जका उद्योगी व्यापारीहरु राजश्व विभागले अनुचित रकम मागेको, चेक जाँच र न्यून बिजकको निहुँमा पसलै बन्द गर्ने...

राजा ल्याउने अधिकार जनता संग छ, मेरो उम्मेदवारी हिन्दुराष्ट्र कायम गर्न हो – दिवाकर खनाल

नेपालगन्ज, – नेपालमा सनातनी हिन्दु धर्मावलम्बीहरुको ८० प्रतिशत भएर समेत नेपाललाई हिन्दु राष्ट्रबाट हटाईएको हुदा पुनः हिन्दु राष्ट्र कायम गराउन...

Page 105 of 113 1 104 105 106 113