कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

कृषि पथ अब बढैयातालमा ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार ३, शुक्रबार १३:४५
0
27
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया – केयर नेपालको आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा मा सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष डिला देव गिरी तथा ६ न. वडा अध्यक्ष सुक्रराज सापकोटा तथा स्थानिय जन प्रतिनिधि एवम् सहकारी, एग्रीभेट ब्यापारी, तरकारी ब्यपारी एवम व्यावसायिक किसान हरुको सहभागी भएको थियो ।

कार्यक्रममा संचालक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको महासचिव जि आर भुसालले कृषी पथ एपको बारेमा अभिमुखिकरण गर्नु भयो, भने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रशासन तथा लेखा अधिकृतले एप संचालन तालिम प्रदान गर्नुभएको थियो ।

प्रमुख अतिथी हिमालय त्रीपाठीले आफ्नै मोवाइलमा एप प्रयोग गरी कृषिमा बजार ग्यान तथा कारोवारमा यो एप निकै प्रभावकारी हुने र बढैयाताल बासी सबैलाइ एपको प्रयोग गरि लाभ उठाउन आग्रह गर्नु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले बढैयातालमा यो अभिमुखिकरण गरेकोमा धन्यवाद दिदै यो कार्यक्रमलाई गाउँ पालिकाले अघि बढाउने बताउनु भयो ।

स्वागत मन्तव्य राख्नु भएको महिला उद्यमी समिती बाँकेको अध्यक्ष सुमित्रा चौधरीले कृषि पथ कार्यक्रम बाँके जिल्ला वाट सुरु भै हाल बर्दिया, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा समेत संचालन रहेको जनाउदै बर्दियाले यसवाट धेरै फाइदा लिन सक्ने बताउनु भयो ।

२ बर्ष मा १ करोड ९२ लाख बराबरको कारोबार भै सकेको जनाउदै बाली संरक्षण तथा बिक्रीमा निकै सहयोगी रहेको बताउनु भयो ।

कृषि पथ मोबाइल एप केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा भेरी वातावरणिय विशिष्टता समूह बाँके र व्यवसायिक कृषक महासंघको साझेदारीमा सो कार्यक्रम संचालनमा छ ।

Previous Post

नेपालगन्जको गर्मी छिचोल्दै हुम्लाको जनप्रतिनिधि लाई खुल्ला पत्र-पवन बुढा

Next Post

एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार ३, शुक्रबार १३:४५
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार ३, शुक्रबार १३:४५
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ असार ३, शुक्रबार १३:४५
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार ३, शुक्रबार १३:४५
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ असार ३, शुक्रबार १३:४५
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ असार ३, शुक्रबार १३:४५
28
Next Post

एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार ।

राप्रपा बाँके भातृसंगठनले गरे सरकार विरुद्ध मसाल जुलुस ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ असार ३, शुक्रबार १३:४५
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ असार ३, शुक्रबार १३:४५
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ असार ३, शुक्रबार १३:४५
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ असार ३, शुक्रबार १३:४५
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.