कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपालगन्जको गर्मी छिचोल्दै हुम्लाको जनप्रतिनिधि लाई खुल्ला पत्र-पवन बुढा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार २, बिहीबार ००:४६
1
149
SHARES
338
VIEWS
Share on FacebookShare on Twitter

बाँके-हुम्ला जिल्लाका नयाँ निर्वाचित जनपर्तिनिधिलाई खुला पत्र
आदरणिय जनपर्तिनिधि ज्यू
नमस्कार
प्राकृतिक न्याएकाे सिर्दान्त अनुसार आफ्नाे जीवन चलाउन कर्म गर्ने क्रममा स्थायी ठेगाना भन्दा बाहिर भएपनि जन्मेकाे ,हुर्केकाे पढेकाे र स्थायी ठेगाना हुम्ला जिल्ला भएकाेले बितिसकेकाे पहिलाे कार्यकालमा भएका काम कार्यकाे कुनै पनि गुनासाे नगरि नयाँ कार्यकालका लागि निर्वाचित जनपर्तिनिधि ज्युहरूलाई केही आशा र भराेषाका साथ याे खुला पत्र लेख्ने जमर्काे गरेकाे छु ।।
श्रीमान् अध्यक्ष / उपाध्यक्ष/ वडा अध्यक्ष लगायत सम्पुर्ण जनपर्तिनिधि ज्यूहरूमा हार्दिक नमस्कार
सर्वप्रथम देश संघियतामा गएपछिकाे दाेस्राे कार्यकालकाे लागि निर्वाचित हुनु भएकाेमा हार्दिक बधाई साथै यहाँहरूकाे सफल कार्यकालकाे शुभकामना दिन चाहन्छु । पहिलाे कार्यकालका लागि २०७४ सालमा भएकाे स्थानिय तहकाे निर्वाचनवाट निर्वाचित जनपर्तिनिधिले आफ्नाे कार्यकाल केही समय काम सिक्दै र वाटाे पच्छाउदै गयाे भने केही समय अधिकार र कर्तव्यकाे बारेमा जानकारि लिंदालिदैं गयाे उहाँहरूलाई जति चुनाैति थियाे त्यति तपाईहरूलाई छैन किनकि उहाँहरूकाे काम गराईबाट यहाँहरूले धेरै कुरा सिकि सक्नु भएकाे छ तसर्थ यहाँहरूकाे ईच्छा शक्ति ,जाेस र जाँगरलाई सशक्त बनाउनु भयाे भने हुम्ला सबैकाे मुखमा झुन्डिएको दुर्गम शब्दवाट नमुना जिल्ला हुम्लाकाृ रूपमा रूपान्तरण हुनेछ ।। समृद्ध हुम्ला र सुखी हुम्लीबासी बनेकाे देख्नपाउँ भन्ने आशा र भराेशाका साथ नेपालगन्जकाे गर्मिले मुसलधारे पानी झै बर्षेका पसिना पुछ्दै याे ५ बर्षमा गर्न सकिने केही बुदुहरूका साथ खुल्ला पत्र लेख्ने जमर्काे गरेकाे छु यसलाई हुम्लाका सातवटै पालिकाका जनपर्तिनिधि ज्यूहरूले मनन गर्नु हुनेछ भन्ने पुर्ण आशा लिएकाे छु।
हुम्लाका नयाँ स्थानिय सरकारले ५ बर्षमा यति गरे पुग्छ ।।
१. वडा नं पालिकाका सबै वडा सम्म एकघर एक धाराकाे उधेश्य पूरा गर्न खानेपानी तथा ढल निकास विभाग र खानेपानी मन्त्रालय संग बृहत् खानेपानि आयाेजनाकाे माग गर्ने तत्कालकाे खानेपानी हाहाकारलाई कम गर्न पाईपलाईन मर्मत र ५०० -७०० घ.मी काे आर.सि.सि. टंकि र पाईपलाईन मर्मत सुधार
२. सरल फाेन सम्पर्क र ईन्टरनेटकाे सरल पहुँचकाे लागि आ-आफ्नाे पालिकामा 4G टावर
३.सबै वडा कार्यलय र प्राथमिक स्वास्थ्य चाैकि सम्म सडक निर्माण
४. खान पुग्नेलाई न्यून शुल्किय र अतिबिपन्नलाई निशुल्क एम्बुलेन्स सेवा
५. हुम्लामा जताततै खाेला नाला भएकाेले जल बिद्धुत आयाेजनालाई निर्माणगरि उज्यालाे जिल्ला बनाउने
६. शैक्षिक सुधारकाे लागि आवश्यक संरचना निर्माण र नि.मा.वि तहका बिध्यालयमा बिषयगत शिक्षक भन्दा छुट्टै थप १ जना अंग्रेजी शिक्षकाे ब्यबस्थापन ।
७. स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रतेक गाँउपालिकाले खरिद गरेकाे ओैषधिमा प्रस्ट देखिने गरि निशुल्क लेखेकाे छाप लगाउने( पहिला धेरै ओैषधिमा छाप नलगायकाे देखियाे) ओैषधिकाे निगरानि प्राथमिक स्वास्थ्य चाैकि धेरै जसाे ताला लागेकाे जनगुनासाे सुनुवाई गर्न कर्मचारिकाे नगरानि र छट्के चेक कर्मचारिलाई ओभरटाई खटाउने र ओभरटाईम खटायवापत छुट्टै सेवासुबिधाकाे ब्यबस्थापन गर्ने ।।
८.भाैतिक पुर्वाधार तिर सुधार गर्न प्राविधिक , उपभाेक्ता समिति र, निर्माण ब्यबसायिलाई निर्माण पुर्व, निर्माणकाे बेला र निर्माण पश्चात् दिईने तालिमकाे ब्यबस्थापा गर्ने र अनुगमन समितिले निर्माण कार्यकाे तिनै चरणमा अनुगमन गर्ने र अनुगमन समितिलाई पनि क्षामता अभिवृद्धि गर्न तालिमकाे ब्यबस्था गर्ने ।।
९. कृषि क्षेत्र सुधार गर्न सफल कृषक र कृषि क्षेत्रतिर चासाे राख्ने कृषक बर्गिकरण गरि कृषि लाेनकाे ब्यबस्थापन गर्ने र प्रतेक १ बर्षमा आ-आफ्नाे स्थानिय तहमा कृषि महामेला संचालन गर्ने र उक्त मेलामा सफल कृषकलाई सम्मा गर्ने जसले अरूलाई जागरुक बनाउन्छ । र कुखरा पालन ,माछा पालन , कालिज फर्म जस्ता उद्धमीलाई तालिमकाे ब्यबस्थापन गर्ने र प्रत्यक दुईबर्षमा जिल्ला स्तरिय कृषिमेला संचालन गर्ने
१०. युवा स्वराेजगारका लागि श्रम सहकारि निर्माण गर्ने बेराेजगार घरपरिवार पहिचान गरि प्रतेक घरपरिवार का सदस्यहरूलाई समेटेर उमेर समुहकाे बर्गिकरण गर्ने र कामकाे पनि बर्गिकरण गरि उमेर समूह अनुसारकाे कामकाे ब्यबस्थापन गर्ने
११. पालीकामा राेजगारिकाे अबस्था बढाउन आर्थिक अबस्था कमजाेर भएका र उमेर पुगेका बिद्यार्थीलाई , नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना , प्रशासनिक सेवा ,प्राविधिक सेवा जस्ता लाेकसेवा आयाेगले बिज्ञापन खाेल्न दरबन्धिमा आवेदन दिन लगाई र निशुल्क ट्यूसन पढाउन आबश्यक बजेकाे ब्यबस्थापन गर्ने ।।
१२. दरबन्दि अनुसार कार्यरत कर्मचारिलाई सिनियरकाे र अनुभबकाे आधारमा कामकाे जिम्मेवारी बाँडफाँड गर्ने ।।
१३. पालिका स्तरिय खेलमैदान निर्माण नयाँ नयाँ खेलाडि उत्पादन गर्न राष्ट्रिय स्तरका खेलहरू प्रतेक १ बर्षमा खेलकुद महाेत्सब गर्ने र जिल्ला स्तरिय खेलाडिहरूकाे लागि बिमाकाे ब्यबस्थापन गरि खेलाडिलाई आवश्यक खेलकुद सामाग्रिकाे ब्यबस्थापन गर्ने ।।
१४. प्रदेश र संघवाट आएका याेजनकाे सफल कार्यन्वयनमा जाेड दिने र प्रदेश सरकार र संघिय सरकार संग स्थानिय तहले गर्ने नसक्ने ठुला परियाेजना माग गरि कार्यन्वयनमा सहजिकरण गर्ने
१५. पढाइ राम्राे भएका महिला ,गरिव,दलित अति बिपन्न गरिव घरपरिवारका बिध्यार्थिलाई उच्च शिक्षाकाे लागि बर्षमा १ जनालाई छात्रवृत्तिकाे ब्यबस्थापन गर्ने ।

पवन बुढा
अदानचुली २ हुम्ला
हाल – नेपालगन्ज बाँके

Previous Post

४० अर्बको बजेट ल्याउँदै लुम्बिनी सरकार, के–के छन् !

Next Post

कृषि पथ अब बढैयातालमा ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ असार २, बिहीबार ००:४६
39
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ असार २, बिहीबार ००:४६
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ असार २, बिहीबार ००:४६
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ असार २, बिहीबार ००:४६
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ असार २, बिहीबार ००:४६
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ असार २, बिहीबार ००:४६
30
Next Post

कृषि पथ अब बढैयातालमा ।

एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार ।

Comments 1

  1. HenryWah says:
    4 years ago

    पैसे चाहिए? वित्तीय रोबोट आपका समाधान है । https://Wah.bode-roesch.de/Wah

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ असार २, बिहीबार ००:४६
39

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ असार २, बिहीबार ००:४६
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ असार २, बिहीबार ००:४६
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ असार २, बिहीबार ००:४६
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.