कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको लागि बैंकर्स क्लब गठन।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ जेष्ठ २६, बिहीबार १९:०३
0
87
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – नेपालगंज उपमहानगरपालिका भित्र रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन ।

आज बसेको बैंकर्स कर्मचारीहरुको बैठकमा कर्मचारीहरुलाई एकीकृत गरेर कार्यसमिति चयन गरिएको छ।

बैंक तथा कर्मचारीहरुमा आइपर्ने समस्याको समाधानका लागि संगठन निर्माणमा गरिएको हो ।

बैंक तथा बैंकमा कार्यरत कर्मचारीका पिडाहरुलाइ बैंकर्स क्लब मार्फत समस्याको समाधान गरिने जनाइएको छ। संगठनलाई बलियो बनाउनको लागि बैंकर्स क्लब गठन भए लगत्तै विभिन्न बैंकहरुमा देखिएको समस्या र त्यसको समाधानको खोजीमा संगठन कटिबद्ध रहने संगठनका अध्यक्ष शंकर पौडेलले जानकारी दिए ।संगठन निर्माण भए पनि निरन्तर संगठनको कार्यको लागि महत्त्वपूर्ण भुमिका नदेखिएको हुनाले पुर्ण गठन गरिएको हो।                 तर नेपालगंजमा रहेका सबैं बैंक तथा वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच समन्वय गरेर शंकर पौडेलको अध्यक्षतामा पुर्ण गठन गर्दै उपाध्यक्षमा कृष्णराज जोशी, सचिवमा नवीन राज पाण्डे, सह-सचिवमा किरण राना मगर सह- कोषाध्यक्षमा शैलेस शर्मा यसैगरी सदस्यहरुमा नरेश रावल , स्नेहा भुषाल , गिरिधर शाही , तेज प्रसाद आचार्य गरी १० जनाको कार्यसमिति सदस्य तथा पदअधिकारीहरु चयन भएका छन।

क्लबलाई सहजीकरण बनाउनुको लागी आवश्यक सल्लाह तथा सुझावको लागि सबै बैंक तथा वित्तिय सल्लाहकार समितीमा वित्तिय संस्थाका प्रदेशिक कार्यालयका प्रमुख तथा एभेरेष्ट बैंकका शाखा प्रमुख उज्जवल पोख्रेललाई जिम्मेवारी दिइएको संगठनले जनाएको छ ।

Previous Post

भारतीय सशस्त्र सीमा बलले गाडेका सिमेन्टेड पोल र काँडेतार सशस्त्रले हटायो ।

Next Post

नेपालगन्जको जमुनाह नाकाबाट लागु औंषध ब्राउन सुगरसहित ५ जना पक्राउ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
25
Next Post

नेपालगन्जको जमुनाह नाकाबाट लागु औंषध ब्राउन सुगरसहित ५ जना पक्राउ।

कपास किसानलाई एक दिने तालिम सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ जेष्ठ २६, बिहीबार १९:०३
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.