कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

कपास किसानलाई एक दिने तालिम सम्पन्न।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार १, बुधबार ०५:४९
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

दाङ – कपास विकास समिति खजुराको आयोजनामा दाङको लमहीमा कपासको खेती गर्ने किसानलाई तालिम सञ्चालन गरी सम्पन्न भएको छ।

कपास विकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास विकास समिति केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको संचालन गरेका थिए ।

किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए किसानलाई माटो कसरी छनोट गर्ने , कस्तो तरिकाले लगाउने , कति दाना बीउ हाल्ने , कति दुरि , कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजय कुमार जोशीले कपास लगाई सके पछि हुने चुनौती हरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमण बाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहा मा कपास लगाउने जोसिले किसानलाई बताएका थिए।

तालिम निकै उपलब्धि मुलक भएको र यस्ता तालिमहरु नियमित गर्दिएको भए अझै राम्रो हुने स्थानीय माया भण्डारीले आफ्नो बिचार राखेकी थिईन ।
उक्त तालिममा २५ बढी कपास लगाउने किसानको उपस्थिति थियो ।

तालिम समापनमा प्रमुख अतिथि काफ्लेले बोल्दै किसान भनेको देशको मेरुदण्ड हो । कपास किसानको पीडा भनेको समग्र कपास बिकास समितिकै पीडा हो किसान र कपास बिकास एक अर्का बिच नङ र मासुको सम्बन्ध छ र आफुले किसानको समस्या बुझेर नयाँ कपासको बीउ ल्याएको र पानीको समस्या दुर गर्न पानी सन्चय गर्ने केही प्राविधि अपनाउने नियमित प्राबिधिक पठाउने र गाउले को निकै आवस्यक जोत्नका लागि कपास बिकास समितीको तर्फ बाट एउटा हाते ट्याक्टर सहयोग गर्ने र किसानका मागहरु सबै पुरा गर्ने प्रतिबद्धता गरे कपासमा ठूलो सम्भावना देखिएको यो ठाउँ ४० बिगाहा जति मा कपास लगाईन्छ बार्सिक ३५ टन कपासको पक्क्ड एरिया भएको अधिकृत जोसीले तालिम समापनमा भने र यसरी कपास बिकास समितीको अध्यक्ष फिल्डमा आएको कपास विकास समितीको ईतिहासमै पहिलो पटक भएको जोसि ले बताए र यस्ले किसानलाई हौसला मिल्ने र यो ठाउँ र किसानको मर्का नि अध्यक्षले बुझ्नु हुने छ भनेका थिए ।

Previous Post

नेपालगन्जको जमुनाह नाकाबाट लागु औंषध ब्राउन सुगरसहित ५ जना पक्राउ।

Next Post

आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ असार १, बुधबार ०५:४९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ असार १, बुधबार ०५:४९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ असार १, बुधबार ०५:४९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ असार १, बुधबार ०५:४९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ असार १, बुधबार ०५:४९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ असार १, बुधबार ०५:४९
21
Next Post

आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु।

४० अर्बको बजेट ल्याउँदै लुम्बिनी सरकार, के–के छन् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ असार १, बुधबार ०५:४९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ असार १, बुधबार ०५:४९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ असार १, बुधबार ०५:४९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ असार १, बुधबार ०५:४९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.