कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

कांग्रेसले मेयर जितेको मिथिलामा एमालेको बहुमत ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ जेष्ठ २१, शनिबार ०९:०४
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

धनुषा – धनुषाको मिथिला नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ। नेपाली कांग्रेसले मेयर जितेको मिथिला नगरपालिकामा शुक्रवाबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा एमाले–एकीकृत समाजवादी गठबन्धन विजयी भएका छन्।

८ सदस्य पदको लागि भएको निर्वाचनमा एमाले र नेकपा एकीकृत समाजवादीका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्। नगर कार्यपालिकाको ५ महिला सदस्य पदमा गठबन्धनबाट नेकपा एमालेकी अन्जु श्रेष्ठ, नगिना खातुन, मिना पजियार र नेकपा एकीकृत समाजवादीकी कौशिल्या देवी महरा र ईन्द्रकला कुमारी महतो निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ढल्केवरले जनाएको छ। महिला सदस्यमा निर्वाचित पाँचैजना उम्मेदवारले ३९ मत पाएका छन्।

यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीका विशेश्वर साह हलुवाई, सर्लिमा सुनवार र नेकपा एमालेका महेन्द्र राउत निर्वाचित भएका छन्। निर्वाचित विशेश्वरले सर्वाधिक ४०, सर्मिलाले ३८ र महेन्द्रले ३९ मत प्राप्त गरेका छन्।

५ महिला सदस्यतर्फ एमालेले तीन, समाजवादीले दुई र ३ दलित वा अल्पसंख्यकतर्फ एमालेले एक, समाजवादीले दुई सिट लिएर गठबन्धन गरेको थियो। ८ कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई चार सिट दिएर गठबन्धनका लागि प्रस्ताव गरेका थिए। तर समाजवादीले एमालेलाई नै सघाएपछि कार्यपालिका सदस्यमा कांग्रेसले बहुमत हात पार्न सकेनन्।

मिथिला नगरपालिकामा मेयर, उपमेयर, ११ वडाध्यक्ष र निर्वाचत ८ सदस्य गरी कुल २१ जना कार्यपालिका सदस्य रहनेछ। जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ५ र नेकपा एकीकृत समाजवादीका ६ सदस्य भएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट एक उपमेयर र ५ वडाध्यक्षसहित २५, नेपाली कांंग्रेसबाट एक मेयर र ४ वडाध्यक्षसहित १९, नेकपा एकीकृत समाजवादीबाट २ वडाध्यक्षसहित ११ र नेकपा माओवादी केन्द्रबाट २ सदस्य गरी ५७ जना निर्वाचित भएका थिए।

शुक्रवार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ५७ जनाले नै मतदान गरेका थिए। ८ सदस्यको लागि १२ जनाले उम्मेदवारी दिएका थिए। नेकपा एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेपाली कांग्रेसले ५ महिला सदस्यतर्फ ३ र ३ दलित वा अल्पसंख्यक सदस्यतर्फ १ गरी ४ जनाको उम्मेदवारी कायम राखेको थियो। तर, एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गरेपछि कार्यपालिकामा कांग्रेस प्रतिनिधित्वको आधारमा तेस्रो स्थानमा धकेलिएका छन्।

निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै नगरपालिकाको नगरसभा र कार्यपालिकामा नेकपा एमालेले बहुमत पाएको छ।

 

Previous Post

एयर दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

Next Post

ओलि र देउवा पछि भेटे माओवादी अध्यक्ष प्रचण्ड लाई मेयर बालेन्द्र शाहले ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
21
Next Post

ओलि र देउवा पछि भेटे माओवादी अध्यक्ष प्रचण्ड लाई मेयर बालेन्द्र शाहले ।

खोलामा पुरुषको शव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ जेष्ठ २१, शनिबार ०९:०४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.