कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ मंसिर २६, बिहीबार १५:०८
0
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल नेपालगञ्ज, बाँके — खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले विद्यालय क्षेत्रका क्यान्टिन तथा खाद्य व्यवसायमा सञ्चालन गरेको संयुक्त अनुगमनमा खाद्य स्वच्छता तथा सुरक्षित खाना व्यवस्थापनमा गम्भीर कमजोरी फेला परेको छ। अनुगमन टोलीले विद्यालय कक्षाभित्र रहेका क्यान्टिनदेखि लिएर नजिकैका भोजनालयसम्म निरीक्षण गर्दै सुधारका निर्देशहरू प्रदान गरेको हो।

प्रतिवेदनअनुसार केही क्यान्टिनमा भान्साको सरसफाइ कमजोर, भाँडा धुने स्थान अव्यवस्थित, तेल पटक–पटक पुनःप्रयोग गरिएको, तथा पत्रपत्रिकामा खाद्य वस्तु राखिएको भेटिएको छ। साथै, केही कर्मचारीको व्यक्तिगत स्वच्छता कमजोर र भण्डारण कक्ष असुरक्षित अवस्थामा रहेको पनि उल्लेख छ।

अनुगमनमा समावेश तीन व्यवसायमध्ये दुई—दिर्घायु खाजा घर तथा मोडर्न पब्लिक स्कूल क्यान्टिन—मा देखिएका गम्भीर अनियमितताका कारण तात्कालिक रूपमा सञ्चालन रोक्न निर्देशन दिइएको छ। आदर्श माध्यमिक विद्यालयले स्वयम् सञ्चालन गरेको क्यान्टिन भने सामान्य कमजोरीसहित सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यालयले अनियमितता भेटिएका व्यवसायलाई निर्धारित समयभित्र सुधार अनिवार्य गर्ने र नभए कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। टोलीले विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालय क्यान्टिनमा स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

Previous Post

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

Next Post

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ मंसिर २६, बिहीबार १५:०८
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८२ मंसिर २६, बिहीबार १५:०८
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८२ मंसिर २६, बिहीबार १५:०८
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८२ मंसिर २६, बिहीबार १५:०८
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८२ मंसिर २६, बिहीबार १५:०८
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८२ मंसिर २६, बिहीबार १५:०८
19
Next Post

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ मंसिर २६, बिहीबार १५:०८
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८२ मंसिर २६, बिहीबार १५:०८
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८२ मंसिर २६, बिहीबार १५:०८
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८२ मंसिर २६, बिहीबार १५:०८
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.