कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home पर्यटन

विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल पर्न सफल

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ जेष्ठ ११, बुधबार ०७:३६
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला सुखद् खबर सार्वजनिक भएको छ।

आगामी वर्ष सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको खबर सार्वजनिक भएको हो।

ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको हो। सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड छ।

यसैगरी लोन्ली प्लानेटले उत्कृष्ट पर्यटकी गन्तव्यहरुको सूचीको दोस्रो स्थानमा नर्वे र तेस्रो स्थानमा मोरिससलाई राखेको छ।

यो सूचीको चौथो स्थानमा बेलिज, पाँचौँ स्थानमा स्लोभानिया र छैटौँ स्थानमा एंगुइला छन्।

विश्वकै उत्कृष्ट पर्यटकी गन्तव्यहरुको सूचीको सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः ओमान, नेपाल, मलावी र इजिप्ट छन्।

लोन्ली प्लानेटले हरेक वर्ष विश्वका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन गर्छ। नेपाल उत्कृष्ट पर्यटकीय १० गन्तव्यको सूचीभित्र पर्नुले यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ

Previous Post

नेपालकै पहिलो जेटबोटबाट सुनसरीदेखि भोजपुरसम्म सप्तकोशीमा सलल (भिडियाे)

Next Post

उदाहरण विडियो

सम्बन्धितसमाचार

पर्यटन

सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
26
अर्थ वाणिज्य

कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
16
गतिविधि

पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
18
गतिविधि

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
17
अर्थ वाणिज्य

नेपालगन्जमा पर्यटन विकासकाे बढ्दाे रफ्तार

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
33
गतिविधि

नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
32
Next Post

उदाहरण विडियो

देउवालाई ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०७:३६
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.