कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २१, आईतवार ०७:३९
0
14
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : पश्चिमको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ्ग, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु,ड्रिमल्याण्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ्ग सन्चालनमा छन् ।

उद्योग बिभागमा दर्ता भई सञ्चालन आउन बाँकी अन्य क्यासिनो समेत रहेका छन् । संघीय सांसद धवल शम्सेर राणा नेपालगन्जलाई क्यासिनो सिटी बनाउनुपर्ने बारे धेरै पहिलेदेखि चर्चापरिचर्चा गरिरहन्थे । नभन्दै पछिल्लो एक दशकमा भारतीय लक्षित यहाँ आधा दर्जन बढि क्यासिनो खुलिसकेका छन् । थप होटलमा
क्यासिनो सञ्चालन गर्न पुर्वाधार निर्माण गर्ने काम भइरहेको छ । ‘क्यासिनो खुलेपछि नेपालगन्जका होटलहरु गुल्जार बनेका छन् । चहलपहल बढेको
छ ।’– पूर्व मेयर समेत रहेका राणा भन्छन्–‘राज्य र नागरिक दुबैलाई यसले फाईदा नै गरेको छ ।’

रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् क्यासिनो । फाईदासंगै क्यासिनोका कारण कुनै पनि प्रकारको बिकृति
नभित्रियोस् र नेपालगन्जको मौलिक पहिचान नगुमोस् भन्नेमा सबै सचेत छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्–‘क्यासिनोका कारण कयौंक्षेत्रमा फाईदा पुगेकै छ । अझै त्यसबाट पर्यटनक्षेत्रमा कसरी फाईदा पुर्याउन सकिन्छ भन्ने बिषयमा हामीले सोच्नुपर्छ ।’ महासचिव ओलीले क्यासिनोका कारण सामाजिक बिकृति नभित्रियोस् भन्ने आमनागरिकको चिन्ता र चासो प्रति पनि ख्याल गर्नुपर्नेमा जोड दिन्छन् ।

क्यासिनो सञ्चालनसंगै रोजगारी बृद्धि भएको छ । बाँके–कोभिड–१९ ले खोसेको नेपालगन्जको क्यासिनोको रोजगारी पुरानै लयमा फर्किएको छ । एक क्यासिनोमा
कार्यरत सुर्खेतका युवा भन्छन–‘करिव दुई बर्ष म बेकामे भएर बसे । अहिले कोभिड–१९ अन्त्यसंगै क्यासिनो पनि खुल्यो र म अहिले नियमित काममा गइरहन्छु ।’

मासिक रु ३० देखि ४० हजारसम्म पारिश्रमिक पाउने उनी जस्तै कयौं युवायुवती नेपालगन्जको क्यासिनोले सिर्जना गरेको रोजगारी फेरी पुरानै लयमा फर्किएपछि खुसी छन् । कोभिडको महामारी अघि सन्चालनमा रहेका क्यासिनो बन्द थिए । भारतबाट कुनै नागरिक आउन नपाएपछि लामो समय बन्द रहेका क्यासिनोका कर्मचारीहरु घरतिर लाग्न बाध्य भए । बेरोजगार बनेका युवायुवतीहरु तनाव
थिए । तर कोभिड अन्त्यसंगै पुराना क्यासिनो पनि र थप नयाँ क्यासिनो पनि सन्चालनमा आएपछि रोजगारी बृद्धि भएको छ । यहाँ सन्चालनमा रहेका क्यासिनोले कम्तिमा ५ सय जनालाई प्रत्यक्षरुपमा रोजगारी सिर्जना गरेका छन् । नाम उल्लेख गर्न नमानेका एकजना क्यासिनो
सन्चालक भन्छन–‘सानो भन्दा सानो क्यासिनोमा ५० देखि ८० जनाले रोजगारी पाएका छन् । ठुलो क्यासिनोमा त १ सय ५० जना छन् ।’ यि क्यासिनोमा कार्यरत कर्मचारीले टिप्स समेत गरेर मासिक न्यूनतम ३० हजारदेखि अधिकम डेड लाख (ब्यबस्थापनतह) सम्म पारिश्रमिक बुझ्ने गरेका छन्
। धेरै क्यासिनो सन्चालनमा रहेका कारण सबै क्यासिनोमा समान तलव र नियमित पारिश्रमिक पाउने भने नहुने गरेको छ ।क्यासिनो सन्चालनमा रहेकै कारण यहाँ
तारे होटलले नियमित जस्तो ग्राहक पाइरहेका छन् ।

बाँके जिल्ला पश्चिम नेपालका पर्यटकस्थलको मात्र नभई प्रशिद्ध मानसरोवर धार्मिक यात्राका लागि पनि ‘ट्रान्जिट’ हो । यही कारणले गर्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा पर्यटन तथा सेवा उद्योगका क्षेत्रमा कर्जा प्रवाह बढ्दै छ । समग्रमा देशभर पर्यटन क्षेत्रमा होटल व्यवसाय विस्तार हुँदै गएको, उर्जा आपूर्तिमा सुधार आएको तथा आन्तरिक एवम् बाह्य पर्यटन
प्रवद्र्धन गर्ने वातावरण विकास हुँदै गएको सन्दर्भमा आगामी वर्ष पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

करोडौ लगानीका होटलमा क्यासिनो थपिदा उनीहरुलाई राहात भएको बाउँछन् सिद्धार्थ समूहका प्रबन्धक केशव न्यौपाने । उनी भन्छन–‘भाडा वापत क्यासिनोले पैसा तिर्छन अर्को ग्राहकहरुका कारण कतिपय रुमहरु पनि जान्छन् । क्यासिनाले राहात दिएकै छ ।’

Previous Post

डा.भट्टराईको नेतृत्वमा यसरी सुधारिँदै छ खजुरा क्यान्सर अस्पतालको सेवा

Next Post

दुर्घटनामा निधन हुनेकाे अन्त्येष्टि आजै

सम्बन्धितसमाचार

मुख्य समाचार

हस्पिटालिटी क्षेत्रमा गार्डेनरको भूमिका बढ्दै, हरियाली बिना अतिथिसेवा अधुरो

२०८० श्रावण २१, आईतवार ०७:३९
42
मुख्य समाचार

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८० श्रावण २१, आईतवार ०७:३९
44
मुख्य समाचार

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८० श्रावण २१, आईतवार ०७:३९
19
गतिविधि

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८० श्रावण २१, आईतवार ०७:३९
60
मुख्य समाचार

बिर्यानी र कवाफमा रंग प्रयोग गर्ने होटल सञ्चालकलाई ६ महिना कैद र १ लाख जरिवाना

२०८० श्रावण २१, आईतवार ०७:३९
34
गतिविधि

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

२०८० श्रावण २१, आईतवार ०७:३९
20
Next Post

दुर्घटनामा निधन हुनेकाे अन्त्येष्टि आजै

डाका तथा चोरी मुद्दामा वीरेन्द्रनगरका वडाअध्यक्ष पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

हस्पिटालिटी क्षेत्रमा गार्डेनरको भूमिका बढ्दै, हरियाली बिना अतिथिसेवा अधुरो

२०८० श्रावण २१, आईतवार ०७:३९
42

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८० श्रावण २१, आईतवार ०७:३९
29

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८० श्रावण २१, आईतवार ०७:३९
44

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८० श्रावण २१, आईतवार ०७:३९
19

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.